Movie: Tahalka Cast Ramit Dhungana, Dilip Rayamajhi, Richa Ghimire, Poojana Pradhan.Etc...
directed by Dipak Parikoti Movie:
Tahalka Cast Ramit Dhungana, Dilip Rayamajhi, Richa Ghimire, Poojana Pradhan.rtc...
Watch More Movie @ Themcnepal Movies
Kishan Kumar Khanna is a film actor who comes from a poor and honest background. He lives with his widowed mother, Durga. However, he meets and falls in love with wealthy Anuradha Saxena and both get married with the blessings of Durga but when this news reaches Anuradha's gangster brother Ranjit Saxena he solely objects to this kind of behavior and has Kishan framed and sentenced to death for the murder of a young woman, Lucy. While in custody Kishan meets with a friendly inmate, karan who has been charged with killing the Police commissioner son, Vijay Sinha. Karan helps Kishan to escape from jail, but later on found out that Karan is his elder brother. What's worse is that Ranjit has abducted there mom and the law will not just let karan walk away.
बेलडाँगी ।
भुटानी शरणार्थी ज्येष्ठ नगारिक स्वदेश फिर्ती समितिले शरणार्थीहरूको स्वदेश फिर्तीको लागि पहल गरिदिन राष्ट्रपति रामवरण यादवसँग आग्रह गरेको छ ।
समितिले विहीबार एक पत्र पठाइ राष्ट्रपतिसँग त्यस्तो आग्रह गरेको हो ।
समितिका संयोजक हर्कजङ्ग सुब्बा र सह संयोजक सन्तवीर घलेद्वारा हस्ताक्षरित पत्रमा पुनर्बासमा जान नचाहने शरणार्थीहरू स्वदेश फिर्तीको पक्षमा रहेकाले उनीहरूको स्वदेश फिर्तीको अधिकारका लागि भारत सरकारसँग कुटनैतिक पहल गरिदिन राष्ट्रपति यादबसँग अनुरोध गरिएको छ ।
पत्रमा पुनर्बास प्रकृयासँगै घरफिर्ती मुद्दालाई समेत अगाडी बढाउनु पर्ने भन्दै उनीहरूका लागि भुटान र नेपाल सरकारबीच कुटनैतिक वार्ता गरी भुटान लैजाने वातावरण बनाउन आग्रह गरिएको छ ।
#पुर्बेलिटाईम्सबाट

Nepali Movie Bazzar 2012
Starring: Rajesh Hamal, Arjun Karki, Arunima Lamsal, Dinesh Dc, Jay Kishan Basnet, Hemanta Budhathoki, Susil Pokhrel, Deepak Chettri, Nagindra Rizal, Pusker Bhatta Etc..
Directed BY: Madhu Kumar Shresta And Produced By N.B Maharjhan
For More @ Themcnepal.Com
Discussions