Latest Posts :

More Latest Post >>

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Archive: Showing posts with label Health. Show all posts
लण्डन, चैत्र ८, ब्रिटेनको म्यान्चेस्टरमा बस्ने एक व्यक्तिले आफ्नो लिङ्ग नभएपनि १०० भन्दा धेरै महिलाहरूसंग सेक्स गरेको बताएका छन् । यद्दपी, उसले आफ्ना धेरैजसो महिला साथीलाइ यस कुराको जानकारीनै दिएनन कि उनीसंग लिङ्ग छैन् । एण्ड्रिउ वार्डल संग सम्बन्धित यो विकार जन्म समय देखिनै थियो । यस विकारलाइ मध्येनजर गर्दै उनलाइ जुन मानसिक पिडा भयो, जसका कारण उनले आत्महत्या गर्ने सम्ममा पुगेका थिए । समाचार पत्र ‘सन’ का अनुसार एण्ड्रिउ अब सर्जरी गरि लिङ्ग प्रत्यारोपित गर्ने प्रक्रियामा रहेका छन् । यदि यस्तो भयो भने उनी आफ्नो हातको मांसपेशीहरूबाट निर्मित लिङ्ग राख्ने पहिलो ब्यक्ति हुनेछन् । एण्ड्रिउले बताए अनुसार उनलाइ अझै पनि विश्वास नलागेको बताएका छन् । ३९ वर्षीय यी व्यक्तिलाइ उनको तीनवटा अप्रेशन गरेपछिमात्र उनको लिङ्ग पूर्ण रूपमा तयार हुने डक्टरहरूले बताएका छन । उक्त लिङ्गले अन्य मानिसहरूको लिङ्गले जस्तै काम गर्न सक्ने पनि बताइएको छ । यदि डक्टरहरूले उनको लिङ्गलाइ पूर्ण रूपमा बनाए भने उनी पनि एक सामान्य व्यक्ति जस्तै सेक्स जिवन बिताउन सक्नेछन् । एण्ड्रिउ अण्डकोषका साथमा जन्मिएका थिए तर उनको लिङ्ग थिएन् । जब उनको जन्म भयो उनकी आमा १७ बर्षकी मात्र थिइन् । उमेर बढ्दै जाँदा एण्ड्रिउको मृगौला मा संक्रमण भयो त्यसपछि उनलाइ ठिक गराउनका लागी साथै मूत्राशयबाट मूत्र बाहिर निकाल्नका लागी १५ वटा अप्रेशन गर्नु परेको थियो । १७ बर्षको उमेरमा एण्ड्रिउले पहिलो महिला मित्र भेटाएका थिए । उनी धेरै नजिकिएपछि उनले आफ्नो बास्तबिकता बताए । ती महिलाले उनका साथमा ४ बर्ष बिताइन् । एण्ड्रिउले बताए अनुसार त्यसपछि उनले १०० भन्दा धेरै महिलाका साथमा सुतेका छन् । यसमा केही संग एक रात र अन्यसंग लामो समय सम्म उनले समय बिताएका थिए । २० प्रतिशत महिलालाइ मात्र उनले आफ्नो बास्तविकता बताएका थिए । (एजेन्सी
मानब शरिरमा पसिना आउनु प्राकृतिक प्रकृया हो । धेरै गर्मी भएमा वा द्रुत गतीमा काम गर्दा प्रायः पसिना आउने गर्दछ । अत्याधिक पसिनाले वास्तबमै समस्या ल्याउछ । तर, सिमित पसिनाले फाइदा पनि गर्ने गरेको छ, विशेष गरी महिलाहरुलाई आश्चर्यको कुरा के छ भने केहि देशहरुमा विपरित लिङ्गी पुरुष साथीलाई आफूतिर आकषिर्त गर्न युवतीहरुले पसिनाको सहयता लिने गरेको अनुसन्धानले देखाएको छ ।
अंकमाल गर्दा वा केहि काम गरेपछि युवतीको शरीरमा देखिने दानेदार पसिना वा पसिनाको धारोले उनिहरुको सुन्दरतालाई अझै बढाउने र पुरुषहरुमा यौन भावना पैदा गर्ने न्यूजविर्डडटकम अनलाइन सस्करणले जनाएको छ ।हाम्रो शरिरमा रहेको मेरोक्राइन ग्ल्याण्डसहरुको कारण नुनिलो तरल पदार्थ पसिनाको रुपमा निष्कासन हुने र यसले शरिरको तामक्रम सन्तुलनमा ठूलो भूमिका खेल्ने अनुसन्धानमा संलग्न अनुसन्धानकर्मीहरुले बताएका छन् । कुनै किसिमको गन्ध नहुने यस्तो पसिनामा प्रोटिन, बोसो, अमिनो एसिडलगायत फेरोमोन्स रहने उनिहरुले जनाए । बैज्ञानिकहरुका अनुसार यसले एक पृथक किसिमको बास्ना पैदा गरी पुरुषहरुलाई आकषिर्त गर्दछ ।
पसिनाबिना ब्याक्टेरिया बाच्न नसक्ने हुनाले छालामा जब ब्याक्टेरियाले काम गर्दछ, तब पसिना नराम्रो गन्हाउने गरेको अनुसन्धानले देखाएको छ । हाम्रो शरिरले अत्याधिक गर्मी समयमा दिनको १२ लिटरसम्म पसिना निकाल्ने तर त्यसै अनुरुपमा पानी पिइएन भने डिहाइड्रेसन समस्याले सताउनेछ ।
Like Us On Facebook Click Here
मानब शरिरमा पसिना आउनु प्राकृतिक प्रकृया हो । धेरै गर्मी भएमा वा द्रुत गतीमा काम गर्दा प्रायः पसिना आउने गर्दछ । अत्याधिक पसिनाले वास्तबमै समस्या ल्याउछ । तर, सिमित पसिनाले फाइदा पनि गर्ने गरेको छ, विशेष गरी महिलाहरुलाई आश्चर्यको कुरा के छ भने केहि देशहरुमा विपरित लिङ्गी पुरुष साथीलाई आफूतिर आकषिर्त गर्न युवतीहरुले पसिनाको सहयता लिने गरेको अनुसन्धानले देखाएको छ ।
अंकमाल गर्दा वा केहि काम गरेपछि युवतीको शरीरमा देखिने दानेदार पसिना वा पसिनाको धारोले उनिहरुको सुन्दरतालाई अझै बढाउने र पुरुषहरुमा यौन भावना पैदा गर्ने न्यूजविर्डडटकम अनलाइन सस्करणले जनाएको छ ।हाम्रो शरिरमा रहेको मेरोक्राइन ग्ल्याण्डसहरुको कारण नुनिलो तरल पदार्थ पसिनाको रुपमा निष्कासन हुने र यसले शरिरको तामक्रम सन्तुलनमा ठूलो भूमिका खेल्ने अनुसन्धानमा संलग्न अनुसन्धानकर्मीहरुले बताएका छन् । कुनै किसिमको गन्ध नहुने यस्तो पसिनामा प्रोटिन, बोसो, अमिनो एसिडलगायत फेरोमोन्स रहने उनिहरुले जनाए । बैज्ञानिकहरुका अनुसार यसले एक पृथक किसिमको बास्ना पैदा गरी पुरुषहरुलाई आकषिर्त गर्दछ ।
पसिनाबिना ब्याक्टेरिया बाच्न नसक्ने हुनाले छालामा जब ब्याक्टेरियाले काम गर्दछ, तब पसिना नराम्रो गन्हाउने गरेको अनुसन्धानले देखाएको छ । हाम्रो शरिरले अत्याधिक गर्मी समयमा दिनको १२ लिटरसम्म पसिना निकाल्ने तर त्यसै अनुरुपमा पानी पिइएन भने डिहाइड्रेसन समस्याले सताउनेछ ।
Like Us On Facebook Click Here
दिनभरी कम्प्युटरमा काम गर्दागर्दै हैरान हुनुभएको छ ? दिनभरी कम्प्युटर चलाउँदा चलाउँदै आँखा दुख्ने, टाउको दुख्ने, ढाड दुख्ने जस्ता समस्या पनि उब्जिएका होलान् । तर चिन्ता नलिनुस् तपाइँले कम्प्युटरमा काम सँगै योगा र ध्यान पनि गर्न सक्नुहुन्छ जसले तपाइँलाई स्फूर्ति प्रदान गर्ने मात्र होइन स्वास्थ्य समस्या पनि दूर गरिदिन्छ ।
हो, कम्प्युटरको कामबाट केही मिनेट ब्रेक लिएर तपाइँले कम्प्युटर योगा गर्न सक्नुहुन्छ । केवल पाँच मिनेटको कम्प्युटर योगा तपाइँलाई स्वस्थ राख्न पर्याप्त हुनेछ । कसरी गर्ने कम्प्युटर योगा ध्यान ? एकछिन कि बोर्डबाट हात हटाउनुहोस् । आँखा चिम्लिनुहोस् र आफ्ना सेवाग्राहीको भलोको कामना गर्नुहोस् । तपाइँलाई अनुकुल हुने वा सधै सम्भिmरहने कुनै मन्त्र वा वाक्य उच्चारण गर्नुहोस् । आत्मशान्तिको लागि भगवान सँग प्रार्थना गर्नुहोस् । यदि तपाइँलाई इश्वरमा विश्वास छैन भने शुद्ध हृदयले आत्मशान्तिको कामना गर्नुहोस् । आफ्नो जिवनलाई सकारात्मक बाटोतर्फ लग्ने प्रण गर्नुहोस् । मनलाई शान्त बनाउनुहोस् र एक मिनेटसम्म ओम शान्ति मन्त्र जप गर्नुहोस् । केही समयको लागि शरीरलाई विश्रामको अवस्थामा छाड्नुहोस् । त्यसपछि आँखा खोल्नुहोस् । तपाइँले आफूमा नयाँ उर्जा संचार भएको पाउनुहुनेछ । त्यसपछि तपाइँ नयाँ उर्जाका साथ कम्प्युटरमा काम गर्न थाल्नुहुनेछ । यो कम्प्युटर ध्यान योगा तपाइँ आफ्नो कार्यस्थलको कुर्सीमै यथास्थितिमै बसेर गर्न सक्नुहुन्छ । दिनमा दुइ तिन पटक यस्तो कम्प्युटर योगा गर्दा कम्प्युटरले पूराउने हानी कम हुनेमात्र होइन तनाव तथा अरु स्वास्थ्य समस्या पनि कम हुने योग विज्ञहरुको दाबी रहेको छ । एजेन्सी
Like Us On Facebook Click Here
धेरै पुरुषहरुको गुनासो हुन्छ, महिलाहरुको मन नै बुझ्न गाह्रो । त्यसैले कतिपय तन्नेरीले जोक गर्छन्, ‘केटीको चरित्र महादेवले त बुझेनन् भने तैँले के बुझ्लास् ।’
वास्तवमा हरेक व्यक्तिको मनोवैज्ञानिक अवस्था भिन्नभिन्न हुन्छ त्यसैले एकले अर्कोको मनको भावना बुझ्न कठीन नै हुन्छ । विभिन्न अध्ययनहरुले केही त्यस्ता कुरा पत्ता लगाएका छन् जो महिलालाई मन पर्छ । के हुन् त महिलालाई मन पर्ने कुरा ?
१. महिलाहरुले चुम्बन तथा आलिंगन भन्दा सम्भोगलाई महत्व दिन्छन् । त्यसको विपरित पुरुषहरु भने चुम्बन तथा आलिंगनबाट बढि खुसी हुन्छन् । दाम्पत्य जीवनमा नियमित सम्भोगलाई महिलाले दाम्पत्य सुखको महत्वपूर्ण पाटोका रुपमा लिन्छन् । अर्थात् महिलाले आफ्नो पार्टनरबाट नियमित सम्भोगको अपेक्षा गरिरहेका हुन्छन् ।
२. पोर्न सामाग्री हेर्ने बानी धेरै महिलामा हुन्छ । तर एक अध्ययनले के देखाएको छ भने महिलाहरु प्राकृतिक सम्भोग -महिला-पुरुष) मा भन्दा पुरुष पुरुषबीचको समलिंगी सम्भोगका दृश्यहरु बढि हेर्न चाहन्छन् र त्यसैमा आनन्द लिन्छन् ।
३. महिलाहरु पुरुषको तुलनामा लामो समयसम्म चुम्बन गर्न चाहन्छन् । पुरुषहरु छिटो छिटो तर छोटो चुम्बनमा मन गर्छन् भने महिलाहरु ढिलो तर लामो समयसम्म ओँठ जोडिरहन चाहन्छन् ।
४.युवतीहरु अविवाहित भन्दा विवाहित पुरुषसँगको सम्बन्धमा बढि रमाउँछन् । त्यस्ता पुरुषहरुसँगको सम्बन्ध सुरक्षित हुने र पुरुष पाको हुने भएकाले युवतीहरुले सुरक्षित महसुस गर्छन् ।
५. युवतीहरु प्रेममा पागल हुने, सेन्स अफ ह्युमर भएको युवक मन पराउँछन् । आफुले प्रेम प्रस्ताव राख्ने झण्झट खासै गर्दैनन् र आफ्नो मनको राजाले नै हरेक कुराका लागि पहिला मुख खोलोस् भन्ने चाहन्छन् । अध्ययनले के देखाएको छ भने हरेक १० मा ६ जना युवतीहरु एक पटक चिनजान भएको केटासँग दोश्रोपटक भेट हुँदा जिस्किन चाहन्छन् ।
Like Us On Facebook Click Here
एक अध्ययनले हरेक १० जनामा ९ जना बेलायती महिलाले पोर्न फिल्म हेर्ने गरेको देखाएको छ । साथै अध्ययनले एक तिहाइ महिलाले पोर्न फिल्म हेरेरै आफ्नो यौन जिवनमा सुधार ल्याउने गरेको समेत तथ्य पत्ता लगाएको छ । अध्ययन अनुसार अनलाइन मार्फत अश्लील सामाग्री हेर्ने महिलाहरुको संख्या उच्च छ र ३७ प्रतिशत महिलाहरुले विभिन्न अश्लील साइटहरु खोलेर त्यसमा रहेका अश्लील तस्वीर तथा भिडियो हेर्ने गरेका छन् । २ प्रतिशत महिलाहरुले त कार्यालयमै यस्ता पोर्न सामाग्री इन्टरनेटमा हेर्ने गरेको अध्ययनको निष्कर्ष छ । अध्ययनमा समावेश गरिएका हरेक १० मा ४ महिलाले आफुलाई नांगा महिलाका तस्वीर हेर्न रुची जाग्ने बताए भने १० मा ३ जना महिलाले केटी केटी बीच हुने यौनक्रिडाका सामाग्री हेर्न मन पराउने जवाफ दिए । नौ प्रतिशत महिलाले आफुले आफ्नो पार्टनरसँग पोर्न फिल्म हेरेर सोही अनुुरुपको यौनक्रिडाको सिको गर्ने गरेको बताए । अध्ययन अनुसार झण्डै आधाजसो महिलाले आफुले आफ्नो पि्रयजनलाई इन्टरनेट मार्फत विभिन्न सेक्सी तस्वीर पठाएको बताए भने १६ प्रतिशतले आफु वेबक्याममा नांगिएको खुलासा गरे ।
Like Us On Facebook Click Here

यदि तपाई महिला हुनुहुन्छ र कहिले काँही वा दिनमा एकाध चुरोट पिउनु हुन्छ भने सावधान रहनुहोस्, किनकी अन्यको तुलनामा तपाईलाई हृदयघातको खतरा दुई गुना बढी हुन्छ । हालै गरिएको एक अध्ययनले यस्तो देखाएको हो । अध्ययनका क्रममा अमेरिकामा ३ दशकको बीचमा एक लाखभन्दा बढी नर्सको स्वास्थ्य हेरिएको छ । कहिल्यै चुरोट नपिउने महिलाको तुलनामा कहिले काँही मात्र चुरोट पिउनेमा मुटु सम्वन्धी रोगको सम्भावना दोब्बर हुने अध्ययनले देखाएको छ । अमेरिकन हर्ट एसोसिएनले भने चुरोट पिउन छाड्ने हो भने महिलाहरुमा त्यस्तो खतरा कम हुँदै जाने बताएको छ । अध्ययनका क्रममा हृदयघातका ३ सय १५ घटनाबारे अनुसन्धान गरेका थिए । जसमा ७५ यस्ता महिलाले चुरोट पिएको पाइएको थियो । १ सय ४८ यस्ता थिए, जसले हाल वा केही समय पहिलेसम्म चुरोट पिउँथे । १ सय १८ भने यस्ता मानिस थिए, जसले कहिल्यै चुरोट नै पिएका थिएनन् । ३५ वर्ष भन्दा कम उमेरका मानिसमा भने अनुवंशिय कारणले पनि हुन सक्छ । अध्ययनका अनुसार दैनिक चुरोट पिउने महिलामा अचानक हर्ट अट्याक भएर मर्ने सम्भावना दोब्बर हुन्छ भने लगातार ५ वर्षसम्म पिउनेको मर्ने खतरा ८ प्रतिशतसम्म बढ्छ ।