Latest Posts :

More Latest Post >>

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Nepal's Ex-Crown Prince Parash Shah Dies

काठमाडौं, फागुन ११ – पूर्व युवराज पारसको बैंककमा उपचारको क्रममा आज मृत्यु भएको छ । पूर्व राजा ज्ञानेन्द्र निकट स्रोतका अनुसार पारसको मृत्यु भइसकेपनि औपचारिक रुपमा घोषणा गर्न मात्र बाँकी रहेको छ । केही दिन अघि भएको हृदयघातपछि पारसलाइई अस्पताल भर्ना गरिएको थियो । उनी हृदयघातपछि अचेत अवस्थामा थिए ।उपचाररत पारसको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको थिएन । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार पारसलाई गम्भीर प्रकारको हृदयघात भएको थियो ।


No comments:

Leave a Reply