Latest Posts :

More Latest Post >>

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here
DailyMotion:
Part 1
Part 2
Like Us On Facebook Click Here

Like Us On Facebook Click Here



Like Us On Facebook Click Here
लण्डनको किङ्ग्स कलेजमा शोध गरिहरहेका वैज्ञानिकहरुले भनेका छन्, चुरोट खाने व्यक्तिहरुको स्मरणशक्ति, सिक्ने र तार्किक कुरा गर्ने क्षमता नष्ट हुन्छ । जसका कारण उसको दिमाग कुहिन्छ । ५० वर्षभन्दा माथिका करिव ८ हजार ८ सयमा गरिएको शोधमा उच्च रत्तचाप र मोटोपनका कारण पनि दिमागमा थोरै असर पर्ने पत्ता लागेको छ । जीवनशैलीको प्रभाव दिमाग र शरीर दुबैमा पर्ने बैज्ञानिकहरुले बताएका छन् । किङ्ग्स कलेजका वैज्ञानिकहरुको यो शोध हालै मात्र ‘एक जर्नलमा छापिएको छ । समाचारमा जनाइए अनुसार शोधका क्रममा ५० वर्षभन्दा माथिल्लो उमेरका मानिसहरुको स्वाथ्य र रहनसहनको आँकडा जंकलन गरियो र केही मामुली अभ्यासका आधारमा दिमागको परिक्षण गरियो । पहिलो परीक्षणको ४ वर्षपछि र फेरि ८ वर्षपछि सबैको जाँच गरिएको थियो । त्यसक्रममा प्रदर्शनको सीधा सम्वन्ध चुरोटसँग जोडिएको देखियो । बेलायतस्थित अल्जाइमर रिसर्जका डाक्टर साइमन रिड्लेले भनेका छन्-’पहिला गरिएको शोधले धुम्रपान र उच्च रत्तचापको सीधा सम्वन्ध विर्सने रोगसँग जोडिएको छ ।’ अल्जाइमर सोसाइटीका अनुसार ६५ सालभन्दा बढी उमेरका हरेक तीन मध्ये एक व्यक्तिमा विर्सने सम्वन्धी रोग हुनसक्छ । तर, यसलाई कम गर्न धेरै प्रयास गर्न सकिनेछ । सन्तुलित आहार, वजन नियन्त्रण, नितमित व्यायाम, रक्तचाप र कोलस्ट्रोलको नियमित परीक्षण र धुम्रपान नगर्नेले दिमागमा हुने क्षति नियन्त्रण गर्न सकिने चिकित्सकहरु बताउँछन् ।
Like Us On Facebook Click Here
१५ मंसिर, काठमाण्डौं । स्थायी हुने कुनै संकेत नदेखेपछि सर्वोच्च अदालतका अस्थायी न्यायाशीश भरतराज उप्रेतीले बिहीबार राजीनामा दिएका छन् । चार बर्षसम्म पनि स्थायी हुन नसकेपछि उप्रतीले विरक्तिएर राजीनामा दिएको सर्वोच्च स्रोतले बताएको छ । उनले राजीनामा पत्रमा ‘चार वर्ष लामो अवधिसम्म न्यायाधीश हुन दिएकोमा बधाई’ भन्दै नेतृत्वप्रति व्यंग्य गरेको खबर कान्तिपुर दैनिकले छापेको छ ।
उनको राजीनामापछि अव सर्वोच्चमा न्यायाधीशको संख्या प्रधानन्यायाधीशबाहेक ११ मा झरेको छ । त्यसमध्ये ६ जना उप्रेतीजस्तै अस्थायी छन् । उनीहरुको पदावधि पनि एक महिनामा सकिँदैछ । त्यसपछि सर्वोच्चमा ५ न्यायाधीश मात्रै बाँकी हुनेछन् । ‘मेरो आवश्यकता सर्वोच्चलाई छैन जस्तो लाग्यो,’ राजीनामा दिनुको कारणबारे उप्रेतीले भने,’नत्र डेढ महिना अघि स्थायी गर्न सक्ने स्थिति हुँदा नेतृत्वले मौका चुकाउने थिएन् ।’ उप्रेतीको राजीनामा व्यत्तिगत भन्दै धेरै टिप्पणी गर्न नसुहाउने प्रधानन्यायाधीश खिलराज रेग्मीले बताएका छन् ।
Like Us On Facebook Click Here

Like Us On Facebook Click Here


Like Us On Facebook Click Here
नायिका मनिषा कोइरालालाई क्यान्सर भएको छ । भारतीय संचारमाध्यमका अनुसार उनलाई क्यान्सर भएको पुष्टि भएको हो । केही दिन अघि अकस्मात बिरामी भई काठमाण्डौको नर्भिक अस्पतालमा भर्ना भएकी मनिषलाई २ दिन अघि मुम्बई लगिएको थियो । मुम्बइको ‘जस्लोक’ अस्पतालमा उपचारका लागि भर्ना भएकी मनिषलाई क्यान्सर भएको पुष्टि भएको हो ।

 ‘जस्लोक’ अस्पतालमा उपचार गराइरहेकी मनिषाका साथमा उनकी आमा सुष्मा छिन् । मनिषाका भाई सिद्धार्थ र पिता प्रकाश गएराती मुम्बई पुगेको बताइएको छ । एउटा सामाजिक संजालले आयोजना गरेको कार्यक्रममा बिषाक्त खानेकुरा खाएपछि मनिषा बेहोस भएकी थिइन् । मुम्बईको ‘जस्लोक’ अस्पतालमा मनिषाले केही समय उपचार गर्नुपर्ने छ । मनिषाका भाई सिद्धार्थ नेपाली चलचित्र ‘मेघा’ मार्फत डेब्यु गर्ने तयारीमा थिए । तर यो सिनेमाको छायांकान तत्कालका लागि पछि सरेको छ । सिनेमाकी निर्देशक सम्झना रौनियारले आफ्नो व्यक्तिगत कारण देखाउदै सिनेमाको छायांकन पछि सारिएको बताएकी थिईन् । तर मनिषा अस्वस्थ भएकाले सिद्धार्थले तत्काल समय दिन नसकेकाले मेघाको छायांकन पछि सारिएको श्रोतको भनाई छ ।
Like Us On Facebook Click Here
पछिल्लो समय व्यापक आलोचना र नकारात्मक टिप्पणी आए पनि नायिका जिया केसी उत्तेजक दृश्य र अंग प्रदर्शन गर्न लर्खराएकी छैनन् । चलचित्रमा आफ्नो जवानीलाई मजैले बिकाउन चाहने जिया ‘बदनाम हुनु गुमनाम नहुनु’ भन्ने सिद्धान्त बोकेको बताउँछिन्

उनै नायिका केसीले चलचित्र ‘बर्बाद’का लागि उत्तेजक दृश्य दिएकी छिन् । पोखरामा हालै मात्र सिनेमाको शीर्ष गीतको छायांकन भएको छ । मंसिरको चिसोमा जियाले नवनायक गणेश गिरीलाई खुलेरै आफ्नो जवानी सुम्पेकी छिन् । जाडोका बेला पोखरीको चिसो पानीमा अर्धनग्न शरीर डुबाउँदा निक्कै गाह्रो भएको उनको भनाइ छ ।

जीके शर्माको निर्माणमा धमाधम छायांकन भइरहेको चलचित्र बर्बादमा जियाले बेडसिन पनि दिएको बताइएको छ । रिम विश्वकर्माले निर्देशन गरिरहेको चलचित्र बर्बादले श्रीमानसँग सन्तुष्ट हुन नसकेकी एक महिलाले परपुरुषसँग राख्ने सम्वन्धलाई मुख्य रुपमा उठान गरेको छ ।
By OnlineKhabar
Like Us On Facebook Click Here
१४ मंसिर, बागलुङ । प्रधानमन्त्री बाबुराम भट्टराईले आफूले राष्ट्रपति रामवरण यादवसमक्ष पदबाट राजीनामा दिए पनि उनले अस्वीकार गरेको खुलासा गरेका छन्। बागलुङ, बुर्तिबाङमा बुधबार एकीकृत सेवा केन्द्र उद्घाटन गर्न आएका प्रधानमन्त्री भट्टराईले भने, ‘मंसिर ७ गते राजीनामा लिएर राष्ट्रपतिकहाँ गएँ। उहाँले राजीनामा नदिनुस्, सहमति गरेर आउनुहोस् भन्नुभयो। राजीनामापत्र अझै सुरक्षित राखेको छु।’ प्रतिपक्षीहरू सहमतिमा आउन नचाहेकाले राजनीतिक गतिरोध ज्युँकात्युँ रहेको उनको भनाइ छ।
प्रतिपक्षी दलहरू अलमलमा परेको औंल्याउँदै प्रधानमन्त्री भट्टराईले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमति सरकार बन्ने सम्भावना पनि औंल्याए। ‘संसदले चुनेको सरकारले नै चुनाव गराउने विश्वव्यापी मान्यता हो। सरकारले आगामी वैशाखमा चुनावको घोषणा गरिसकेको छ। मुलुकको परिस्थिति असहज छ, त्यसैले निकासका लागि राजीनामा दिन तयार भएको हुँ,’ उनले भने नागरिक दैनिकमा खबर छ ।
आफूले राजीनामा थमाउँदासमेत सहमतिमा नआउनु परिवर्तन चाहने र नचाहनेबीचको लडाइँ भएको उनको भनाइ थियो। ‘संवैधानिक बाधाअड्चन फुकाउने तथा चुनावलाई स्वतन्त्र र निष्पक्ष बनाउनेबारे सहमत गर्नुको विकल्प छैन। तर, प्रतिपक्षी दलहरू सहमतिमा आउन चाहँदैनन्,’ उनले भने।
प्रधानमन्त्री पदका लागि १५-२० जना आकांक्षी बनेकाले सहमति हुन नसकेको बताउँदै उनले भने, ‘कानुनी अड्चन, चुनावको मिति घोषणा, प्राप्त उपलब्धि रक्षाबारे छलफल भएको छैन। प्रधानमन्त्री को बन्ने भन्नेमा केन्द्रित हुँदा सहमति जुटेको छैन।
संवैधानिक अस्पष्टताका कारण शीतल निवास र बालुवाटारबीच मनमुटाव देखिएको उनले बताए। मन्त्रिपरिषदमा कार्यकारी अधिकार रहेकाले राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमात्र कार्यान्वयन गर्न मिल्ने उनले दोहोर्‍याए ।
Like Us On Facebook Click Here

Like Us On Facebook Click Here
Hindi Movie God Tussi Great Ho (2008)
Cast: Amitabh Bachchan, Salman Khan, Priyanka Chopra, Anupam Kher, Beena Kak, Rukhsar, Snehal Dabi, Puneet Issar, Satish Kaushik, Sohail Khan, Shashi Kiran, Anupam Maanav, Sanjay Mishra, Abbas Ali Moghul, and Rajesh Puri
Director: Rumi Jaffery
Writer: Rumi Jaffery, Yunus Sajawal
Country: India
Language: Hindi
Production Company: Shaboo Arts, Reliance Big Pictures
Subtitle: Yes (English)








Like Us On Facebook Click Here

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here
Song: Kasto Kasto Hune Raichha 
Singer: Shyam Samsong 
 Album: Saimya 
Lyrics: Basanta Khanal 
Music: Shyam Samsong




Like Us On Facebook Click Here
Movie: 1920 Evil Returns (2012)
Cast: Aftab Shivdasani, Tia Bajpai
Lanquage: Hindi
Genre: Drama, Horror, Romance
English Subtitle: No




Like Us On Facebook Click Here
Hindi Movie Gali Gali Chor Hai (2012) Watch Online
Cast: Akshaye Khanna, Shriya Saran, Mugdha Godse
Like Us On Facebook Click Here

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here
प्राय सेलिब्रेटीहरु अधिकांश समय अभियन, मोडलिङ तथा अन्य विभिन्न कार्यक्रममा व्यस्त हुने गर्दछन् । अलिकति समय पाउनासाथ रोमान्स गर्न चाहाने सेलिब्रेटीको एउटा शौक नै भइसकेको छ । चाहे विवाहित होउन, चाहे अविवाहित सवै उत्तिकै मोजमस्तीमा रमाइरहेका हुन्छन् । यस्तै एउटा इङ्ल्यान्डका टीभी स्टारको जोडिपनि दुबईको ग्रोसभनेर होटलस्थित सामुन्द्रीक किनारमा मज्जैले रमाइरहेका छन् ।
२१ वर्षीय टिमी स्टार साम फाइअर्स आफ्ना  प्रेमी  २३ वर्षीय जोएसंग निकै मज्जाले रोमान्स गरिरहेका छन् । कालो सानो विकीनी लगाएकी साम निकै कामुक तरिकाले प्रस्तुत भएकी छिन् । १८ महिनापछि भेट हुँदा पनि उनीहरु निकै खुलेर रोमान्स गरिरहेका छन् ।








Like Us On Facebook Click Here

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here
Click Play Bottom To Play or Listen


Like Us On Facebook Click Here
Movie: Jab Tak Hai Jaan (2012)
Cast: Shahrukh Khan, Katrina Kaif, Anushka Sharma
Lanquage: Hindi
Genre: Drama, Romance
English Subtitle: No




DailyMotion:
Jab Tak Hai Jaan Part 1
Jab Tak Hai Jaan Part 2
Jab Tak Hai Jaan Part 3
Jab Tak Hai Jaan Part 4
Jab Tak Hai Jaan Part 5
Jab Tak Hai Jaan Part 6
Like Us On Facebook Click Here
१२ मंसिर, काठमाण्डौं । पूर्वयुवराज पारस शाह थाइल्याण्डमा एक महिनाअघि प्रतिबन्धित लागु औषधसहित पक्राउ परेको खुलेको छ । धरौटीमा हिरासतमुक्त उनी अहिले थाई अदालतमा लागुऔषध मुद्दाको तारेख खेपिरहेका छन् ।
गुपचुप राखिएको यो घटनाबारे नेपाल र थाई दुवै सरकार मौन छन् । विश्वस्त स्रोतका अनुसार कात्तिक ७ गते पर्यटकीय सहर फुकेटमा रहेको उनको निजी निवास छापा मार्दा प्रहरीले ३ दशमलब ४ ग्राम गाँजा फेला पारेको खबर नागरिक दैनिकले छापेको छ ।
पारसले भने बरामद गरेको गाँजा आफ्नो नभएको दाबी गरे पनि प्रहरीले उनलाई कार्यालय पुर्‍याएको थियो । उनले फुकेट प्रहरी हिरासतमा एक रात काटेका थिए । दोस्रो दिन एक थाई नागरिकले १० हजार भाट धरौटी राखेर उनलाई छुटाएका थिए । उनी अहिले १२-१२ दिन तारेख थाम्न अदालत पुग्ने गरेका छन् ।
थाई कानुन अनुसार लागुऔषध मुद्दाको छिनोफानो हुन कम्तीमा तीन महिना लाग्ने गरेको छ । पूर्वयुवराज पारस शाह पक्राउ परेको बारे थाई प्रहरीले कात्तिक ११ गते नेपाली दूतावासलाई जानकारी गराएको थियो । लगत्तै उक्त खबर परराष्ट्र र गृहमन्त्रालयसम्म आएको थियो ।

Like Us On Facebook Click Here
कसरतका जागि जिम जाने समय निकाल्नु धेरैका लागि सहज नहुन सक्छ । सेक्स पनि जिममा पसिना बगाउनु जस्तै फाइदाजनक हुने धेरै कमलाई मात्र थाहा हुनसक्छ ।
सेक्समा अतिरिक्त क्यालोरी खर्च हुने मात्र नभई यौन सुखसँगै शारिरीक व्यायाम पनि हुन्छ । चिकित्सकहरुका अनुसार सम्भोगका क्रममा हात, काँध र पेटको तल्लो भागसहितका मांशापेशीले काम गर्छ । यसले मोटोपन घटाउन पनि मदत्त गर्छ । सेक्सका क्रममा कम्तिमा १५ मिनेट शरीरको सबै भाग सक्रिय हुन्छ ।
सेक्सले टाउको दुःखाई कम गर्नुका साथै तनाव पनि गर्छ । कपालमा चमक आउँछ र त्वचामा पनि निखार ल्याउँछ । यो सबै यौन सम्पर्क गर्दा अपनाइने पोजिसनमा भर पर्छ ।
Like Us On Facebook Click Here

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here
Star Cast: Nisha Adhikari, Sarita Giri, Anil Thapa, Sunil Dutta Pandey
Music: Chetan Sapkota
Action: Yogendra Shrestha
Cinematographer: Shiva Dhakal
Associate Director: Anmol Sharma
Producer: Basant Kumar Shrestha and Tsiring Dorje Lama

                                                      Director: Ram Pyasi

Like Us On Facebook Click Here
पछिल्लो सयममा नेपाली चलचित्रमा छाडापन र अश्लीलता बढ्न थालेको छ । निर्माण भएका अधिकांश चलचित्रहरुमा अश्लील शब्द र छाडा दृश्य समावेश गर्न थालिएको छ । नेपाली फिल्मको बाटो कता तिर गईरहेको छ भनेर अब अनुमान लगाउन गार्‍हो नपर्ला ।
पछिल्लो समयमा बनेका सेक्सुअल फिल्मले नेपाली फिल्म र समाजलाई सहि दिशा तर्फ भन्ने कुराको अहिले बहसको बिषय पनि बनेको छ । नेपाली चलचित्र मनोरञ्जनका नाममा अश्लीलतातिर उन्मुख भइरहेको देखिन्छ ! पछिल्लो सयममा निर्माण भएका चलचित्रहरुमा छाडा र अश्लील शब्द तथा त्यस्तै दृश्य समावेश गर्न थालिएको छ। हाल टेलिभिजन च्यानलहरुमा प्रोमो प्रसारण भइरहेको चलचित्र एटीएमले यसको हदै नाघेको छ। महिला कलाकारहरुलाई समेत अश्लील बोल्न लगाइएको छ भने यौन क्रियाकलापका दृश्य पनि प्रशस्तै छ।
Watch Video Down:
भिडियो तल छ:

Like Us On Facebook Click Here


Like Us On Facebook Click Here

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here