Latest Posts :

More Latest Post >>

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

जियाको जवानी पोखरामा बर्बाद

Like Us On Facebook Click Here
पछिल्लो समय व्यापक आलोचना र नकारात्मक टिप्पणी आए पनि नायिका जिया केसी उत्तेजक दृश्य र अंग प्रदर्शन गर्न लर्खराएकी छैनन् । चलचित्रमा आफ्नो जवानीलाई मजैले बिकाउन चाहने जिया ‘बदनाम हुनु गुमनाम नहुनु’ भन्ने सिद्धान्त बोकेको बताउँछिन्

उनै नायिका केसीले चलचित्र ‘बर्बाद’का लागि उत्तेजक दृश्य दिएकी छिन् । पोखरामा हालै मात्र सिनेमाको शीर्ष गीतको छायांकन भएको छ । मंसिरको चिसोमा जियाले नवनायक गणेश गिरीलाई खुलेरै आफ्नो जवानी सुम्पेकी छिन् । जाडोका बेला पोखरीको चिसो पानीमा अर्धनग्न शरीर डुबाउँदा निक्कै गाह्रो भएको उनको भनाइ छ ।

जीके शर्माको निर्माणमा धमाधम छायांकन भइरहेको चलचित्र बर्बादमा जियाले बेडसिन पनि दिएको बताइएको छ । रिम विश्वकर्माले निर्देशन गरिरहेको चलचित्र बर्बादले श्रीमानसँग सन्तुष्ट हुन नसकेकी एक महिलाले परपुरुषसँग राख्ने सम्वन्धलाई मुख्य रुपमा उठान गरेको छ ।
By OnlineKhabar


No comments:

Leave a Reply