Latest Posts :

More Latest Post >>

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here
नेपाली कांग्रेसका कार्यकर्ताहरुले पार्टी भित्रका समस्या समाधान गरेर सरकारको नेतृत्व लिन पार्टी नेताहरुलाई आग्रह गरेका छन् ।
कार्यकर्ताहरुले पार्टी एक ढिक्का भएर अघि बढेमात्र कार्यकर्ताहरुको साथ मिल्ने धारणा राखेका थिए । कांग्रेस दमक नगर समितिले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रजातान्त्रिक प्राध्यापक संघका इकाइ अध्यक्ष षडराज गड्तौलाले पार्टीभित्रका समस्यालाई समाधान नगरेसम्म कांग्रेस भित्रको एकता मजबुत हुन नसक्ने बताए । 

लित संघका क्षेत्रीय अध्यक्ष अमर बराइलीले कांग्रेस भित्रको आन्तरिक समस्या समाधान भएपछि मात्र नेतृत्व गर्न सुझाव दिएका थिए। कांग्रेस जिल्ला उपसभापति देउमान थेवेले पार्टीभित्रका समस्याहरुलाई नेतृत्वले गम्भीर रुपमा लिएर एकताबद्ध भएमात्र सरकार पनि बलियो हुने तर्क राखेका थिए ।
कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति शेरबहादुर भट्टराई, महासमिति सदस्य पूर्णानन्द शर्मा लगायतले पार्टी एकताबद्ध बनाउन नेतृत्वलाई सुझाव दिएका थिए ।

दमक ।
किनमेलको चाड भनिएपनि दशैंमा अघिल्लापटक जस्तो योपटक उत्साहप्रद व्यापार नभएको व्यापारीहरुले बताएका छन् ।
झापाको दमक, गौरादह लगायतका बजारहरुमा अघिल्ला दशैंको तुलनामा आधा कम्ती व्यापार भएको व्यापारीहरले बताए ।
पहिलेको जस्तो कपडा किन्न दशैं नै कुर्ने चलन हराउँदै गएकोले पनि दशैंमा सोचेजस्तो व्यापार हुन छाडेको व्यापारीहरु बताउँछन् ।
रेडिमेड कपडा व्यवसायी संघका दमक अध्यक्ष गोपाल गुरागाईंले चाडबाडको समयमा मात्र किनमेल गर्ने प्रचलन हराउँदै गएको बताए । उनले अघिल्ला बर्षहरुको तुलनामा कपडाको मुल्यमा समेत बृद्धि भएका कारण व्यापारमा मन्दी छाएको बताए ।
साना साना बजारहरुमा समेत ठुला कपडा पसलहरु खुलेका कारण शहरमा पसलहरुमा ग्राहकहरुको कमी आएको हो । दमकमा मात्र एक सय बढी कपडाका रेडिमेड पसलहरु रहेका छन् ।
Like Us On Facebook Click Here
बागलुङ नगरपालिका ९ लुङगाउँमा एक महिलाले अचम्मको शिशुलाई जन्म दिएकी छिन् । सामान्य अवस्थामा घरमै सुत्केरी भएकी २२ बर्षिया विना थापाको कोखबाट मुटु, कलेजो, आन्द्राहरु सबै बाहिर स्पष्ट देखिने बच्ची जन्मिएपछि आफन्तहरु आत्तिएर सुत्केरी आमा र नवजात शिशुलाई उपचारार्थ धौलागिरी अन्चल अस्पताल ल्याएका थिए ।
गर्भवती अवस्थामा बराबर चेकअपको लागि धौलागिरी अन्चल अस्पताल आईरहेकी र परीक्षणमा सबै सामान्य देखिएको स्वास्थ्यकर्मीले बताएका थिए । अहिले यस्तो अचम्मको शारीरिक अवस्थाको शिशु जन्मिएपछि स्वास्थ्यकर्मीहरु विनाको पेटको अल्ट्रासाउण्ड नगरेकाले पेटको बच्चाको अवस्था थाहा हुन नसकेको बताईरहेका छन् ।
सुविधासम्पन्न अस्पतालमा बच्चालाई लगेमा राम्रो हुने विश्वास व्यक्त गर्दै अस्पतालका सुपरिटेन्डेन्ट डा तरुण पौडेलले अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि पोखरा या काठमाडौका लागि रिफर गरिएको जानकारी दिए । यस्तो शिशु जन्मिएको पहिलो घटना भएको पनि डा पौडेलले बताए ।
नवजात शिशुको तौल साढे दुई किलो छ भने आमाको स्वास्थ्य केहि खराब रहेको पनि अस्पतालले बताएको छ ।

 Video Down Here:
Like Us On Facebook Click Here

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here
२ कार्तिक,एजेन्सी ।अफगानिस्तानमा वेश्यावृति गर्न इन्कार गर्ने एक महिलाको टाउको काटेर हत्या गरिएको छ।
अफगानिस्तानको हेरात प्रान्त बस्ने २० वर्षकी माह गुलको हत्या गरिएको हो। उनलाई उनकै घरमा एक पुरुषले जबरजस्ती सेक्स गर्ने प्रयास गरेका थिए तर उनले मानिनन् र त्यसैको झोकमा उनको हत्या गरिएको थियो।
प्रहरीका अनुसार उनकै सासु समेत उनलाई वेश्यावृति गराउन चाहन्थिन् तर नमानेपछी घरमै मानिस ल्याएर उनको बलात्कार गर्न लगाएकी थिइन् ।
प्रहरीले मृतक महिलाको सासु,सुसुरा,श्रीमान र हत्यारा सहित चार जनालाई पक्राउ गरेको छ।
Like Us On Facebook For More Update Click Here
२ कार्तिक,एजेन्सी । भारतको हरियाणामा ५० वर्षिया महिलाको सामुहिक बलात्कार गरिएको छ ।उनलाई चार जना अज्ञात व्यक्तिको समुहले बलात्कार गरेको थियो।
प्रहरीका अनुसार पिडितलाई महिलालाई खेतमा काम गरिरहेको बखत धनेकरी भन्ने स्थानमा चार व्यक्तिले बलात्कार गरेका थिए।
हाल प्रहरीले अपराधीहरुको खोजी कार्य जारी राखेको छ।
केही समय यता भारतको हरियाणमा बलात्कारको संख्या बढ्दै गएको छ। बलात्कारको शिकार वृद्ध भइसकेका महिलाहरु समेत हुन थालेका छन् ।

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here
सिरहा, कात्तिक २ । लाहान नगरपालिकामा ताला लगाएर आन्दोलन गरिरहेका नेपाली काँग्रेसका कार्यकर्ता र सुरक्षाकर्मीबीच आज झडप भएको छ । झडपमा १२ जनाभन्दा बढी काँग्रेस कार्यकर्ता घाइते भएका छन् । काँग्रेसका लहान नगर कमिटी अध्यक्ष महेश चौधरीका अनुसार प्रहरीको लाठी प्रहारबाट १२ जना घाइते भएका छन् । गम्भीर घाइते गुडियादेवी खातुनको टाउको फुटेको छ । घाइतेहरुलाई उपचारका लागि लहान अस्पताल लगिएको प्रहरीले जनाएको छ । काँग्रेस कार्यकर्ताले नगरपालिकामा जुलुस प्रदर्शन गरेर लहान नगरपालिका कार्यालयभित्र प्रवेश गर्न खोज्दा झडप भएको हो । झडपका क्रममा प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेको बताइएको छ । काँग्रेस कार्यकर्ताले सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गर्न थालेपछि सुरक्षाकर्मीले बाध्य भएर लाठी र अश्रुग्यास प्रहार गरेको वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले बताउनुभयो । काँग्रेस कार्यकर्ताको ढुङ्गा प्रहारबाट केही प्रहरी पनि घाइते भएको खतिवडाले बताउनुभयो । नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार महतोबाट भएका भ्रष्टाचारको छानबिन गर्न समिति गठन र एकीकृत सम्पत्ति कर खारेजको माग गर्दै काँग्रेस नगर कमिटीले गएको असोज २८ गते आइतबार तालाबन्दी गरेको थियो । तालाबन्दीका कारण सोही दिनदेखि नगरपालिकाको कामकाज ठप्प छ ।

Like Us On Facebook Click Here
Song: Sikka
Singer: Hemant Rana
Album: Mero Aaksh
Lyrics: Anil Sthapit
Music: Kalyan Singh
Audio: CG Entertainment
Camera: Pratap/Manas Singh Suwal
Edit: Himal Joshi
Director: Pratap Singh
A Mokshya Production

Lyrics Here:
Sikka Ko Dui Pata Jhai Hami
Saath Vaye Pani Milan Huna Na Sakne
Ek Ko Jit Vaye Pani Arko Ko Haar
Khusi Dui Bich Ko Badna Nasakne
Sikka Ko .......
.............................................................!!!!!

Chaheko Phool Sakina Sakina Tipna
Chaheko Phool , ah ah ah .....Chaheko Phool Sakina Tipna
Kasto Hola Daibako Khel
Nadi Ko Dui Kinara Jhai Vayo
Bhagya Le Garyo Hamilai Jhel
Hey Ho Ho Ho.....
..............................................................!!!!
Maya Launu Ko Artha Bichod Hunu Ho Vane - 2
Vo Aba Ma Maya Laudina - 2
Laeko Prit Fukaune Vane
Layeko Prit ; Laeko Prit Fukaunu Ho Vane
Yo Man Le Chain Paudaina - 2

Chaheko Phool Sakina Sakina Tipna
Chaheko Phool , ah ah ah .....Chaheko Phool Sakina Tipna
Kasto Hola Daibako Khel
Nadi Ko Dui Kinara Jhai Vayo
Bhagya Le Garyo Hamilai Jhel
Hey Ho Ho Ho.....
Hey Hey Ho Ho Hey Hey Ho Ho oh......!!!
Like Us On Facebook Click Here
चाउमिनले बलात्कार बढाउँछ भन्ने कुरा के तपाइँ पत्याउनुहुन्छ ? सायद पत्याउन सकिँदैन । तर भारतको हरियाणास्थित जिन्द जिल्लाको एक पञ्चायतले चाउमिनका कारण बलात्कार बढेको ठहर गरेको छ ।
जिन्द जिल्लाको छातर गाउँ पञ्चायतले गाउँमा बढेका बलात्कारका घटनामा चाउमिन दोषी रहेको ठहर गरेको हो ।

यौनका विषयमा सो पञ्चायत पछिल्लो समयमा निकै चर्चित तथा विवादित रहने गरेको छ । एक हप्ताअघि मात्रै एक जना पञ्चायत नेताले उमेर छिप्पिने बेलासम्म पनि छोरीको बिहे नगरिदिँदा बलात्कार बढेको बताएका थिए । बलात्कार घटाउन छोरीको बिहे १६ वर्षमै गरिदिनुपर्ने उनको तर्क थियो ।
बलात्कार बढ्नुका कारणबारे विभिन्न अड्कलबाजी चलिरहेका बेला पञ्चायतले अन्ततः औपचारिक रुपमै चाउमिनलाई दोषी करार गरेको हो । पञ्चायत अध्यक्षका अनुसार चाउमिनको सेवनले तन्नेरीहरुको सरीरमा हर्मोन असन्तुलित बनाउँछ जसका कारण उनीहरु उत्तेजित हुन्छन् र सेक्सको तिर्खा निकै बढेपछि बलात्कारको तहसम्म पुग्छन् ।
पञ्चायतको यस्तो ठहर कत्तिको वैज्ञानिक हो ? भन्ने कुराको भने परीक्षण भैसकेको छैन । तर पटकपटक विवादित कुरा गर्ने उक्त पञ्चायतको पछिल्लो निर्णय पनि विवादित बन्ने पक्का छ ।
Like Us On Facebook Click Here
संसारमा बदमास केटाकेटीको पनि कमी छैन । अमेरिकाको लुजियाना, न्यू ओर्लिन्सस्थित एउटा स्कूलका पाँच कक्षामा पढ्ने बालबालिकाहरुले उधुम मच्चाए । एपी समाचार संस्थाका अनुसार पाँच कक्षाका ११ देखि १३ वर्षउमेरका चार जना यी स्कूले केटाकेटीहरुले कक्षा कोठाभित्रै आफ्ना गुरुबा-गुरुआमा न  भएको मौका छोपी यौन क्रियाकलाप गरेका छन् । त्यो पनि अन्य छात्रछात्राहरुलाई खुला पर््रदर्शन गराउँदै ।

यो घटना एक कान दुइ कान मैदान भएपछि गएको मंगलबार तिनीहरुलाई प्रहरीले पक्राउ गरेको छ र स्कूलभित्र अश्लील क्रियाकलाप गरेको आरोप लगाइएको छ । यो एउटा गम्भीर अपराध भएको प्रहरीको दाबी छ ।
गएको २७ मार्चमा यो घटना भए पनि स्कूलले ती 'फटाहा' विद्यार्थीहरुलाई प्रहरीको जिम्मा लगाइदिएको छ । प्रहरी अधिकृत बब बकलीले भने- "गएको ४४ वर्षो दौरानमा मैले यस्तो खबर न त सुनेको थिएँ, न त देखेको नै ! तर यो घटनाले त बदमासीको हद नै पार गरिदियो ।" १५ मिनेटका लागि खाली भएको यो कक्षामा ती बदमासहरुले यो क्रियाकलाप गर्न भ्याएको स्कूलका प्रशासनिक अधिकारीले बताएका छन् । "जब कक्षामा कोही पनि शिक्षक शिक्षिका थिएनन्, तब कक्षा कोठाभित्र चार जना केटा र केटीहरुले यौनिक क्रियाकलाप शुरु गरिहाले", उनले थपे ।

यो घटनालाई पत्ता लगाउन अधिकारीहरुलाई एक दिन पूरै लाग्यो । कस्तो भयो भने, त्यही कक्षामा पढ्ने एउटा विद्यार्थीले आफूभन्दा माथ्लो कक्षाको एउटा विद्यार्थीलाई सुनायो र त्यो विद्यार्थीले शिक्षकलाई । शिक्षकले यो घटनालाई स्कूल प्रशासनलाई भनेपछि मात्र गएको बिहीबार अनुसन्धान शुरु भएको थियो । यो घटना चारैतिर फिँजिएपछि भने स्कूलका पदाधिकारीले यसबारे थप जानकारी दिएका छैनन् । घटनामा लिप्त भएका विद्यार्थीहरुलाई पक्राउ गरिएपछि तिनका अभिभावकको जिम्मामा छोडिएको छ । बकलीले भने- "जुन पेनाल्टी -जरिवाना तिर्नुपर्छ, त्यो चाहिँ तिनले जिन्दगीभर याद राख्नेछन् ।"

Like Us On Facebook Click Here
एक व्यक्तिको यौन अङ्ग अर्को व्यक्तिको मुखको सम्पर्क गराई गरिने यौन क्रियाकलाप नै मुखमैथुन अर्थात् (oral sex) हो ।  कतिपय व्यक्तिका लागि यो कार्य निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै घिनलाग्दो पनि हुन्छ ।

तर, हाम्रो नेपालमा राम्रोसँग अध्ययन हुन बाँकी रहे पनि मुखमैथुनबाट यौन आनन्द पाउन रुचाउने व्यक्ति वा जोडीहरू यथेष्ट मात्रामा भएका उदाहरण हाम्रो सम्पर्कमा आउँछन्।

मानव यौनसम्पर्कलाई नियालेर हेर्ने हो भने कतिपय दम्पतीका बीच मुखमैथुनको महत्त्वपूर्ण स्थान रहेको तथ्याङकले देखाएको छ ।
कामसूत्रमा ऋषि वात्सायनले पनि मुखमैथुनका बारेमा वर्णन गरेको पाइन्छ। उनले मुखमैथुनलाई विभिन्न आठ नाम दिई वर्गीकृत गरेका छन्। ती हुन्— निमित्त (हातले लिङ्गलाई समातेर ओठ त्यसमा राखेर मुख गोलो पारेर हल्का किसिमले घर्षण गर्नु), पाश्र्वतोदष्ट (लिङ्गको अघिल्लो भागलाई हातले छोपेर, पछिल्लो भागलाई ओठले दबाउने), बहिसन्देश (लिङ्गको अग्रभागलाई मुखभित्र राखेर अघिपछि गर्ने), अन्तःसन्देश (बहिसन्देशभन्दा बढी नै मुखभित्र राखेर अघिपछि गर्ने), चुम्बितक (ओठलाई चुम्बन लिएजस्तै चुम्बन लिने), परिमुष्टक (जिब्रोले लिङ्गको अग्रभाग चलाउने), आम्रचूसितक (लिङ्गलाई मुखभित्र राखेर आँप चुसेजस्तै चुस्ने), संगर (लिङ्गलाई दाँतले स्खलित नभएसम्म दबाउने)।

मुख मैथुन भन्नाले १. लिङ्ग-मुख मैथुन (Fallatio), २. योनि-मुख मैथुन (Cunnilingus) ३. गुद्द्वार-मुख मैथुन (Anilingus) सबै मुख मैथुनको प्रकारलाई बुझ्नुपर्छ। लिङ्ग-मुख मैथुन तथा गुद्द्वार-मुख मैथुन पुरुष-पुरुष तथा पुरुष-महिलाका बीच हुनसक्छ भने। योनि मुख मैथुन पुरुष-महिला तथा महिला-महिलाका बीचमा हुनसक्छ।

के यसले हानि गर्छ ?

यसरी गरिने मुख मैथुन जस्ता यौन क्रियाकलाप स्वस्थकर हुन्-होइनन् भन्ने कुरामा धेरैमा शंका रहेको पाइन्छ। स्वस्थ व्यक्तिका माझ मुखमैथुन गर्नु सुरक्षित हुन्छ। यसले स्वास्थ्यमा कुनै किसिमको हानि गर्दैन। यदि यौनरोग छ भने रोग सर्न सक्छ, जुन कुरा लिङ्ग-योनि वा अन्य किसिमको यौन सम्पर्कमा पनि लागू हुन्छ। यदि यौनरोग छ भने राम्रोसँग उपचार गराएपछि वा भनौं निको भएपछि मात्र यस्तो क्रियाकलापमा सरिक हुनु बेस हुन्छ। यदि यौ नसाथीमध्ये कसैलाई यौनरोग लागेको अथवा यौनरोग लागेको शंका छ भने पनि त्यसलाई सुरक्षित बनाउनु आवश्यक छ।

तपाईंले किन यो प्रश्न सोध्नुभएको हो स्पष्ट छैन, जानकारीका लागि मात्र वा यस्तो क्रियामा संलग्न हुनुभएका कारण कुनै चिन्ता वा चासो छ ? अरूको लिङ्ग तपाईंले ग्रहण गर्नुभएको वा तपाईंको लिङ्ग अरूले ग्रहण गरेको हो सो कुरामा जोखिम भर पर्छ। जहाँसम्म एचआईभी सर्ला-नसर्ला भन्ने प्रश्न छ तपाईंको मुखमैथुन हुँदाको परिस्थितिमा भर पर्छ। सैद्धान्तिक रूपमा एचआईभी सर्ने सम्भावना भए पनि वास्तविक रूपमा एचआईभी सरेको कुनै घटना नभए त्यसलाई सैद्धान्तिक जोखिम (Theoretical risk) भनिन्छ। थूकको सम्पर्क हुने गरी गरिने चुम्बन (Wet Kissing), कन्डम लगाएर गरिएको मुख मैथुन, औंला यौन अंगमा पसाउनु, यौन अंगबाट आएको रसको सम्पर्कमा आउने गरी साथीबाट गरिएको हस्तमैथुन यसका उदाहरण हुन्। रगत, वीर्य वा योनिरसको सम्पर्कमा आइने भए पनि थोरैलाई मात्र यसरी सर्ने देखिएको यौन क्रियाकलापलाई कम जोखिम पूर्ण (Low risk) भनिन्छ। कन्डम नलगाई गरिएका मुखमैथुन वा कन्डम लगाएर गरिएको योनि तथा गुदा मैथुन यसका उदाहरण हुन्।

सुरक्षित बनाउन मुखमैथुन गर्दा कन्डमको प्रयोग आवश्यक हुन्छ। अहिले यही प्रयोजनका लागि भनेर सुगन्धित कन्डम पनि पाइन्छन्। योनि-मुख मैथुनका लागि डेन्टल ड्याम (रवरको पातलो चारपाटे टुक्रा) को प्रयोगबाट यसलाई सुरक्षित बनाउन सकिन्छ। डेन्टल ड्याम छैन भने कन्डमलाई काटेर चारपाटे टुक्रा बनाउन सकिन्छ। मुखमा चोटपटक छ भने र वीर्य स्खलन मुखमा भएको स्थितिमा जोखिम बढ्ने कुरा याद राख्नुपर्छ।

ध्यान दिनुपर्ने कुरा:

मुखमैथुनका लागि अर्को महत्त्वपूर्ण कुराचाहिँ यौनअंगहरूको सरसफाइ हो । हामी विभिन्न कारणले यौनअङ्गहरूको सरसफाइ राम्रोसँग गर्दैनौं र यसलाई जहिले पनि फोहर अङ्ग मान्छौं, तर वास्तविकता त्यसो होइन। यौन अङ्गवरिपरिका ग्रन्थिहरूबाट निस्किएका रसमा विशेष गन्ध हुन्छ र दिनहुँ सफा नगरिए त्यसको गन्ध कडा रूपमा आउँछ, जसले यस किसिमको यौन क्रियाकलापलाई असजिलो पार्न सक्छ। यौन अंगहरूलाई सादा साबुन पानीले धुनु नै पर्याप्त हुन्छ। पानी मनतातो हुनु बेस हुन्छ। धेरै कडा साबुन वा धेरै सुगन्धित साबुन वा यौन अङ्गमा लगाइने डिओडेरान्टहरूको प्रयोग त्यति राम्रो मानिंदैन, किनभने यसले यौन अङ्गको कमलो भित्री छालामा नकारात्मक असर पुर्‍याउन सक्छ। योनिलाई सफा राख्न भनेर डुस दिने चलन पनि स्वास्थ्यका द ष्टिकोणले लाभदायक हुँदैन। दिनहुँ यौन अङ्ग धुने अथवा अझै सकिन्छ भने यौनसम्पर्कभन्दा पहिले यसो गर्न सकिए मुखमैथुनको आनन्द अझ बढी तथा सजिलै लिन सकिन्छ।

के वीर्य खाइए हानि हुन्छ ?

वीर्य विभिन्न पुरुष प्रजनन अङ्गहरू जस्तै वीर्यथैलीबाट निस्किएको रस, शुक्रवाहिनी नलीको रस, पौरष ग्रन्थि तथा मूत्रनलीका mucous (शेष्म) ग्रन्थिका रसहरूबाट बनेका हुन्छन् र यसैमा अण्डकोषबाट उत्पादित शुक्रकीटहरू हुन्छन्। जहाँसम्म हानिको कुरा छ, यसमा भएका पदार्थहरू ‘शुक्रकीट’ बाँच्न सकोस् भनेर संरचना गरिएको हुन्छ, त्यसैले मानवकोषलाई हानि गर्ने किसिमको कुनै पदार्थ यसमा हुँदैन। त्यसैले निलिए पनि हानि गर्ने कुरा भएन। अर्को कुरा, हाम्रो सुरुवात नै वीर्यमा रहेको कुनै एक शुक्रकीटबाट भएको हो र आधाजसो वंशाणु हामीले त्यसबाटै पाएका छौं भन्ने कुरा पनि बिर्सनु भएन।
Like Us On Facebook Click Here

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here
काठमाडौंको कीर्तिपुर खसीबजारमा सडक दुर्घटनामा परी दुई जना पैदल यात्रुको ज्यान गएको छ । आज विहान माईक्रो बसले ठक्कर दिंदा घाईते भएका खसीबजारका ४५ बर्षीय मच्छिन्द्र महर्जन र ५० बर्षीय प्रकाश महर्जनको बल्खुस्थित स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनामा घाईते भएका स्थानीयबासी देबेन्द्र शाहीको सोही अस्पतालमा उपचार भईरहेको छ । माइक्रोबसलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ । चालक फरार रहेकाले खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।
Video is at down:
Like Us On Facebook Click Here

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here

Like Us On Facebook Click Here
DailyMotion:
Part 1
Part 2

Written Episode

Episode starts with Arnav asking Khushi, what is all this? Why are you doing all this? My client sent that cake. Khushi says, I know Arnav ji.. but you said you don’t want to celebrate your birthday. Arnav says, I know and I have heard this thousands of times since morning that I don’t want to celebrate my birthday, but you could wish me at least once as you’re my wife. I don’t want any birthday party, but after marriage.. this is my first birthday so I can at least expect to spend some time with you.. but you just sticking on one thing.
Khushi says, yes because you said that.. and I can’t go against what you say. You said no wishes, no party.. and now when all that is happening, then why are you getting upset? What do you think that I don’t want to celebrate your birthday? From food to guest list.. everything was ready. I had planned so much but I let that all go so everything happens the way you want. She then says, I changed myself so much for you Arnav ji.. and you can’t even spend some of your happy moments with me? Arnav is just staring at Khushi. Khushi goes on, maybe I just expect too much from you. She leaves now.
Everyone is at dining table and Khushi comes there now. She’s serving food to everyone and seems very sad. She goes in kitchen to get food. Manorama tells everyone.. we did what Khushi said us to do.. which is not to wish Arnav.. then why is she still upset? Anjali says, I think all went wrong that Khushi planned. Nani says, there’s still time.. we should with Arnav. He must be thinking why no one wished him. And Arnav comes there now. As soon as he comes, everyone wishes him happy birthday. Khushi comes back and sees everyone wishing him, but she’s still quiet. Arnav looks at her and hopes she also wishes him. Nani then asks Khushi to sit down with them and have dinner as well, but Khushi says that she is not hungry and again she goes back to the kitchen. Nani then tells Arnav, what you did wasn’t right.. she had planned so much for you.. but she couldn’t do anything because of you.. and then you got angry at her. Arnav gets up and leaves from there.
Arnav is standing alone at the pool side. Aakash comes there and says, so..fight between you two? He then asks, These girls are so strange right? I mean.. they remember everything.. when we met first time.. when what happened.. and then celebrate all those days with them. He then says, actually this is the way of them saying how much they love to us.. sometimes it’s too much.. but if these girls didn’t love us then we guys are nothing Without them… He then says, you would have understood what I am trying to say. Arnav says, I know Aakash.. and then he says to him.. I am not good at all these situations.. what should I do? Aakash says, you know better than me what you should do and he leaves from there. Arnav is thinking and thinking…
Someone is cooking in kitchen and making all Khushi’s favorite dishes (I believe). It’s none other than Mr. Arnav Singh Raizada.. he’s in a chef dress. He struggles but still is trying to cook. Everyone except Khushi is hiding and watching him. Arnav is reading the recipe book now and is frying something. No one can believe this.. oil goes on Arnav’s face and Anjali rushes to go and help him. But Aakash stops her saying this is between husband and wife.. let bhai do what he wants. Arnav now keeps himself far from oil and continues.. Nani is smiling looking at all this. He’s finally done cooking.
Khushi is standing alone in their room and Arnav comes there with food that he cooked. Khushi asks what is this? Arnav says, I was upset today so I did what you do when you get upset. Khushi says, when I am upset.. I make jalebis,, and how would you make jalebis? Arnav is all quiet. Khushi .. in a shock..asks him, you made jalebis? Arnav then shows her what he made.. Khushi laughs and asks is this jalebi? It’s very good.
Khushi then sets up a candle beside jalebies and asks Arnav to wish something and then blow candles. Arnav closes his eyes and wishes something and then blows the candle. Khushi claps and sings ‘Happy Birthday’ song. Arnav then makes her eat jalebi.. Khushi says, it’s very good and then she is about to make him eat.. but then says you can’t eat this na. Arnav says, little bit is fine and then he takes one bite. He then goes.. this is so bad.. how can you eat this? Khushi says, you made it that’s why.. Arnav then remembers how he also said samething before when Khushi made puri halwa.
Arnav now apologizes to Khushi and says, I shouldn’t have done what I did today. Khushi holds his hand.. and says.. not a problem. Arnav says, I promise that you can do whatever you want for my next birthday. I won’t say anything. Khushi says, and my birthday? Arnav says.. I will.. I will wish you. Khushi hugs him and says, I don’t like this at all when we fight like this.. Arnav says, I don’t like it either.. I have to make jalebis then which come out to be terrible. Khushi says, and I have to eat them. They both laugh.
Arnav now asks, you brought my gift or forgot? Khushi says, how can I forget.. remember I told you… you get better result when you wait. She goes and gets the gift. Arnav is trying to open it. Khushi asks him to hurry up.. and then she says, you go and wear this.. I want to see you in this. She pushes Arnav to go.
Arnav shouts from inside, “Khushi I don’t think this will fit to me”. Khushi asks, is this tight or lose? Arnav says.. tight. Khushi says, not a problem.. I can make it a bit lose, but you first wear it and come outside. Arnav says, I won’t be able to wear it. Khushi says, at least try a bit. Or come outside and I will help you. Arnav comes outside with a suit. She says, how is this possible? I took your measurements yesterday. Arnav then remembers how she was doing her sweet talks and measured everything. He asks so what should we do with this? Khushi says, will return to a tailor. She’s angry at tailor. Arnav asks her, aren’t you forgetting something? Khushi kisses him on his cheek and wishes him happy birthday.
Break 1..
Arnav now kisses on her cheek and says, you were right.. it’s better result when you wait. Both smile. Arnav now carries her and takes her to the bed.
It’s morning now and Khushi is at tailor’s place. She’s angry at him. She says, you ate my cloth piece and sent me this small suit. I gave you measurements of a fit person and you sent me a small child’s suit…aren’t you ashamed? Tailor asks, don’t know.. how we did this mistake. He then asks on whose name this suit was? Khushi says, Arnav Singh Raizada.. ASR. Someone there says, yes. Khushi asks, who said yes? She looks around and sees a kid… dressed just like Arnav and anger on his face. He goes, excuse me? You called me? Khushi says, nahi beta (son) .. I said ASR. He says, that’s what my name is.. ASR. Both are staring at each other.
Break 2..
Khushi looks at tailor. Kid, in angry tone, tells tailor.. you sent me wrong suit. Tailor says, I see.. suits are changed.. because of same names that’s why all this mess. Khushi says, I told you for home delivery.. but at least he (kid) should have checked it when picking it up. Khushi now asks kid, where is your mum? He says, why you want to talk with my mum? Khushi says, your mum by mistakely picked up wrong suit.. Kid goes.. I myself picked up this suit, and that too after you received yours. Mistake is not mine.. mistake can never be mine. You should have checked as soon as you got your suit, and should have told him. Khushi is shocked looking at his behaviour.
Tailor apologizes to the kid. Kid goes on and says to Khushi.. because of you .. I got wrong suit and I don’t wear such old fashioned clothes. Khushi says, really? then why didn’t you check your packet? Kid gets angry and walks toward Khushi. He says, because I was busy!!!! Khushi is in a shock. Kid tells to tailor.. next time.. there shouldn’t be any mistake.
Khushi asks, what do you mean that you were busy? What do you think.. I am free here? She points her finger at him and says, look kid.. Before she says anything.. the kid puts her finger down and says, shut. He says, I am not a kid.. I am ASR! He takes suit package from Khushi’s hand and leaves from there.
Episode ends with Khushi asking herself.. is this in real or just a dream.
Precap: Arnav is waiting outside, in a car. Khushi sits in the car and seems confused. Arnav asks her what happened? She says, I just came meeting you… meaning your name.. your attitude but small in size. Arnav is confused now and asks what are you saying? Khushi says, I just met a kid in store.. who is just like you. And his name is also ASR and that’s why suits got changed.

'Meri Bassai' Is Another Typical Nepali Comedy Television Show Presented By Media Hub Aired Every Monday Which Used To Be On Every Friday Of The week On Nepal Television, The National TV Channel..Directed By Sita Ram Katel Better Known By His Character 'Dhurmush' In The Show And Kedar Ghimire Who Is Also Known As 'Magne Buda', His Character In Meri Bassai Is Normally Based On The Stories Of The People In Countryside, Villages, Etc.Beside The Director Duos, Meri Bassai Also Have Characters like Suntali(Kunajana Ghimire), Who Is Also The Spouse Of Sita Ram Katel Both In Reel And Real Life, Mula Ko Saag, Daari Ba, Khadka Jee, Balchii Dhurbe, Banre, Muiya, Etc.From The Last Few Episode Meri Bassai Also Feature Takme Budha, Wilson Bikram Rai, New But Famous Comedian, Singer Etc.Meri Bassai Is The Show That Is Rarely Missed By The People To Watch In Nepal And Abroad.
Watch Todays Episode Meri Bassai In The Video Alogside Now: