Latest Posts :

More Latest Post >>

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

कपडा िकन्ने घटे दशैँमा

Like Us On Facebook Click Here
दमक ।
किनमेलको चाड भनिएपनि दशैंमा अघिल्लापटक जस्तो योपटक उत्साहप्रद व्यापार नभएको व्यापारीहरुले बताएका छन् ।
झापाको दमक, गौरादह लगायतका बजारहरुमा अघिल्ला दशैंको तुलनामा आधा कम्ती व्यापार भएको व्यापारीहरले बताए ।
पहिलेको जस्तो कपडा किन्न दशैं नै कुर्ने चलन हराउँदै गएकोले पनि दशैंमा सोचेजस्तो व्यापार हुन छाडेको व्यापारीहरु बताउँछन् ।
रेडिमेड कपडा व्यवसायी संघका दमक अध्यक्ष गोपाल गुरागाईंले चाडबाडको समयमा मात्र किनमेल गर्ने प्रचलन हराउँदै गएको बताए । उनले अघिल्ला बर्षहरुको तुलनामा कपडाको मुल्यमा समेत बृद्धि भएका कारण व्यापारमा मन्दी छाएको बताए ।
साना साना बजारहरुमा समेत ठुला कपडा पसलहरु खुलेका कारण शहरमा पसलहरुमा ग्राहकहरुको कमी आएको हो । दमकमा मात्र एक सय बढी कपडाका रेडिमेड पसलहरु रहेका छन् ।


No comments:

Leave a Reply