Latest Posts :

More Latest Post >>

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

बागलुङकी एक महिलाले जन्माईन अचम्मको शिशु(दैवको लिला)

Like Us On Facebook Click Here
बागलुङ नगरपालिका ९ लुङगाउँमा एक महिलाले अचम्मको शिशुलाई जन्म दिएकी छिन् । सामान्य अवस्थामा घरमै सुत्केरी भएकी २२ बर्षिया विना थापाको कोखबाट मुटु, कलेजो, आन्द्राहरु सबै बाहिर स्पष्ट देखिने बच्ची जन्मिएपछि आफन्तहरु आत्तिएर सुत्केरी आमा र नवजात शिशुलाई उपचारार्थ धौलागिरी अन्चल अस्पताल ल्याएका थिए ।
गर्भवती अवस्थामा बराबर चेकअपको लागि धौलागिरी अन्चल अस्पताल आईरहेकी र परीक्षणमा सबै सामान्य देखिएको स्वास्थ्यकर्मीले बताएका थिए । अहिले यस्तो अचम्मको शारीरिक अवस्थाको शिशु जन्मिएपछि स्वास्थ्यकर्मीहरु विनाको पेटको अल्ट्रासाउण्ड नगरेकाले पेटको बच्चाको अवस्था थाहा हुन नसकेको बताईरहेका छन् ।
सुविधासम्पन्न अस्पतालमा बच्चालाई लगेमा राम्रो हुने विश्वास व्यक्त गर्दै अस्पतालका सुपरिटेन्डेन्ट डा तरुण पौडेलले अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि पोखरा या काठमाडौका लागि रिफर गरिएको जानकारी दिए । यस्तो शिशु जन्मिएको पहिलो घटना भएको पनि डा पौडेलले बताए ।
नवजात शिशुको तौल साढे दुई किलो छ भने आमाको स्वास्थ्य केहि खराब रहेको पनि अस्पतालले बताएको छ ।

 Video Down Here:


No comments:

Leave a Reply