Saturday, April 05, 2025

Hindi Movie Shortcut Romeo (2013) DVDSCR

#img_and_obj_holder { position:relative; } #img_and [...]

CID April 13 2013

[...]

Tere Mast Mast Do Nain karaoke

Hindi karaoke Tere Mast Mast Do Nain kmnepal [...]

Priyasi Timro Yadle Nepali Karaoke Online

Priyasi… Priyasi…Priyasi… Priyasi…Priyasi… Priyasi…Priyasi… [...]

गाला रात्तै नायिकाले नोटबुक बाँड्दै

नेपाल, २०६९ चैत्र २८ - चलचित्र 'नोटबुक' ले प्रचार [...]

खोलियो ‘कर्कश’को अनुहार !!

काठमाण्डौ / आशीफ शाह निर्देशित नेपाली कथानक चलचित्र ‘क [...]

Subscribe

TV Shows

Subscribe

REVIEW

Subscribe

REVIEW

Subscribe

Nepali Movies (+View More)

Nepali Full Movie Bindas

[...]

Nepali Full Movie Lanka

[...]

Nepali Movie Love is Life

[...]

Subscribe

Hindi Movies (+View More)

Hindi Movie Shortcut Romeo (2013) DVDSCR

#img_and_obj_holder { position:relative; } #img_and [...]

Hindi Movie Policewala Gunda

[...]

Karmayodha (2012) With Eng Sub Watch Online

Movie :Karmayodha (2012)Quality :DVDLanguage :Malayalam Gen [...]

Subscribe

English Movies (+View More)

The Incredible Burt Wonderstone (2013)

It MaY load More Please wait.... !-- BEGIN IFRAME TAG [...]

The Delta Force (1986) Watch Full Online

Like Us On Facebook Click HereDirector: Menahem GolanWriter [...]

Take 2 2012 Watch Online

Like Us On Facebook Click HereDirector: Olivier MegatonWrit [...]

‘राष्ट्रपतिलाई राजीनामा थमाएँ, तर लिनुभएन’ : प्रधानमन्त्री

Like Us On Facebook Click Here
१४ मंसिर, बागलुङ । प्रधानमन्त्री बाबुराम भट्टराईले आफूले राष्ट्रपति रामवरण यादवसमक्ष पदबाट राजीनामा दिए पनि उनले अस्वीकार गरेको खुलासा गरेका छन्। बागलुङ, बुर्तिबाङमा बुधबार एकीकृत सेवा केन्द्र उद्घाटन गर्न आएका प्रधानमन्त्री भट्टराईले भने, ‘मंसिर ७ गते राजीनामा लिएर राष्ट्रपतिकहाँ गएँ। उहाँले राजीनामा नदिनुस्, सहमति गरेर आउनुहोस् भन्नुभयो। राजीनामापत्र अझै सुरक्षित राखेको छु।’ प्रतिपक्षीहरू सहमतिमा आउन नचाहेकाले राजनीतिक गतिरोध ज्युँकात्युँ रहेको उनको भनाइ छ।
प्रतिपक्षी दलहरू अलमलमा परेको औंल्याउँदै प्रधानमन्त्री भट्टराईले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमति सरकार बन्ने सम्भावना पनि औंल्याए। ‘संसदले चुनेको सरकारले नै चुनाव गराउने विश्वव्यापी मान्यता हो। सरकारले आगामी वैशाखमा चुनावको घोषणा गरिसकेको छ। मुलुकको परिस्थिति असहज छ, त्यसैले निकासका लागि राजीनामा दिन तयार भएको हुँ,’ उनले भने नागरिक दैनिकमा खबर छ ।
आफूले राजीनामा थमाउँदासमेत सहमतिमा नआउनु परिवर्तन चाहने र नचाहनेबीचको लडाइँ भएको उनको भनाइ थियो। ‘संवैधानिक बाधाअड्चन फुकाउने तथा चुनावलाई स्वतन्त्र र निष्पक्ष बनाउनेबारे सहमत गर्नुको विकल्प छैन। तर, प्रतिपक्षी दलहरू सहमतिमा आउन चाहँदैनन्,’ उनले भने।
प्रधानमन्त्री पदका लागि १५-२० जना आकांक्षी बनेकाले सहमति हुन नसकेको बताउँदै उनले भने, ‘कानुनी अड्चन, चुनावको मिति घोषणा, प्राप्त उपलब्धि रक्षाबारे छलफल भएको छैन। प्रधानमन्त्री को बन्ने भन्नेमा केन्द्रित हुँदा सहमति जुटेको छैन।
संवैधानिक अस्पष्टताका कारण शीतल निवास र बालुवाटारबीच मनमुटाव देखिएको उनले बताए। मन्त्रिपरिषदमा कार्यकारी अधिकार रहेकाले राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमात्र कार्यान्वयन गर्न मिल्ने उनले दोहोर्‍याए ।


No comments:

Leave a Reply