दिक्क भएर न्यायाधीशले दिए राजीनामा
उनको राजीनामापछि अव सर्वोच्चमा न्यायाधीशको संख्या प्रधानन्यायाधीशबाहेक ११ मा झरेको छ । त्यसमध्ये ६ जना उप्रेतीजस्तै अस्थायी छन् । उनीहरुको पदावधि पनि एक महिनामा सकिँदैछ । त्यसपछि सर्वोच्चमा ५ न्यायाधीश मात्रै बाँकी हुनेछन् । ‘मेरो आवश्यकता सर्वोच्चलाई छैन जस्तो लाग्यो,’ राजीनामा दिनुको कारणबारे उप्रेतीले भने,’नत्र डेढ महिना अघि स्थायी गर्न सक्ने स्थिति हुँदा नेतृत्वले मौका चुकाउने थिएन् ।’ उप्रेतीको राजीनामा व्यत्तिगत भन्दै धेरै टिप्पणी गर्न नसुहाउने प्रधानन्यायाधीश खिलराज रेग्मीले बताएका छन् ।
No comments: