जिम भन्दा सेक्स फाइदाजनक
Like Us On Facebook Click Here
कसरतका जागि जिम जाने समय निकाल्नु धेरैका लागि सहज नहुन सक्छ । सेक्स पनि जिममा पसिना बगाउनु जस्तै फाइदाजनक हुने धेरै कमलाई मात्र थाहा हुनसक्छ ।
कसरतका जागि जिम जाने समय निकाल्नु धेरैका लागि सहज नहुन सक्छ । सेक्स पनि जिममा पसिना बगाउनु जस्तै फाइदाजनक हुने धेरै कमलाई मात्र थाहा हुनसक्छ ।
सेक्समा अतिरिक्त क्यालोरी खर्च हुने मात्र नभई यौन सुखसँगै शारिरीक व्यायाम पनि हुन्छ । चिकित्सकहरुका अनुसार सम्भोगका क्रममा हात, काँध र पेटको तल्लो भागसहितका मांशापेशीले काम गर्छ । यसले मोटोपन घटाउन पनि मदत्त गर्छ । सेक्सका क्रममा कम्तिमा १५ मिनेट शरीरको सबै भाग सक्रिय हुन्छ ।
सेक्सले टाउको दुःखाई कम गर्नुका साथै तनाव पनि गर्छ । कपालमा चमक आउँछ र त्वचामा पनि निखार ल्याउँछ । यो सबै यौन सम्पर्क गर्दा अपनाइने पोजिसनमा भर पर्छ ।
No comments: