Tuesday, April 01, 2025

Hindi Movie Shortcut Romeo (2013) DVDSCR

#img_and_obj_holder { position:relative; } #img_and [...]

CID April 13 2013

[...]

Tere Mast Mast Do Nain karaoke

Hindi karaoke Tere Mast Mast Do Nain kmnepal [...]

Priyasi Timro Yadle Nepali Karaoke Online

Priyasi… Priyasi…Priyasi… Priyasi…Priyasi… Priyasi…Priyasi… [...]

गाला रात्तै नायिकाले नोटबुक बाँड्दै

नेपाल, २०६९ चैत्र २८ - चलचित्र 'नोटबुक' ले प्रचार [...]

खोलियो ‘कर्कश’को अनुहार !!

काठमाण्डौ / आशीफ शाह निर्देशित नेपाली कथानक चलचित्र ‘क [...]

Subscribe

TV Shows

Subscribe

REVIEW

Subscribe

REVIEW

Subscribe

Nepali Movies (+View More)

Nepali Full Movie Bindas

[...]

Nepali Full Movie Lanka

[...]

Nepali Movie Love is Life

[...]

Subscribe

Hindi Movies (+View More)

Hindi Movie Shortcut Romeo (2013) DVDSCR

#img_and_obj_holder { position:relative; } #img_and [...]

Hindi Movie Policewala Gunda

[...]

Karmayodha (2012) With Eng Sub Watch Online

Movie :Karmayodha (2012)Quality :DVDLanguage :Malayalam Gen [...]

Subscribe

English Movies (+View More)

The Incredible Burt Wonderstone (2013)

It MaY load More Please wait.... !-- BEGIN IFRAME TAG [...]

The Delta Force (1986) Watch Full Online

Like Us On Facebook Click HereDirector: Menahem GolanWriter [...]

Take 2 2012 Watch Online

Like Us On Facebook Click HereDirector: Olivier MegatonWrit [...]

सुनगाभाको किन यति धेरै चर्चा ?

Like Us On Facebook Click Here

कति फिल्म आउँछन् जान्छन् पत्तै हुँदैन । अझ भनौं शुक्रबार रिलिज हुने फिल्मको अघिल्लो दिन बिहिबार जानकारी नहुने स्थिती छ । यति धेरै फिल्म निर्माणमा प्रदर्शनमा आएका छन् कि फिल्ममेकर मात्र हैन दर्शक पनि कन्फुजमा छन् जसले गर्दा अधिकांश फिल्म असफल हुन पुगेको छ । थोरै मात्र फिल्मको यो रजतपटमा चर्चा हुने गर्दछ । फिल्म कि धेरै चलेर चर्चामा आउँछ कि सुपर फ्लप भएर बढि चर्चामा आउँछ । शुक्रबारबाट रिलिज भएको फिल्म सुनगाभा पनि यस्तै अत्याधिक चर्चामा आएको फिल्म हो । हुनत यो फिल्म रिलिजको शुरूवात मै छ त्यसैले न हिट छ न फ्लप नै । तर यतिका चर्चामा किन आयो त ? लामो समय देखि फिल्म उधोगमा सक्रिय रहँदै आएका बरिष्ठ फिल्मकर्मी निर शाह भन्छन्, 'यो फिल्मले यस्तो बिषय उठाएको छ जुन अत्याधिक बहसको बिषय बनेको छ । त्यसैले यो चर्चामा आउनु स्वाभाविक हो ।' शनिबार राजधानीमा फिल्म सुनगाभा युनिटले फिल्मको बारेमा गरेको अर्न्तक्रिया कार्यक्रममा बोल्दै शाहले सुनगाभा फिल्म बन्नु फिल्म उधोग सम्बृद्धशाली हुनु रहेको बताए । व्यवसायिक सफलता पाउने कुरा भोलीका दिनमा थाहा हुने भन्दै शाहले सुनगाभाको बैचारिक पक्ष सबैभन्दा उत्कृष्ट रहेको बताए । नाट्य क्षेत्रमा लामो समयदेखी सक्रिय रहँदै आएका अशेष मल्लले निर्देशक सुवर्ण थापाको काम उत्कृष्ट लागेको बताए । सुवर्ण जस्तो निर्देशक पाउनु फिल्म उधोगले गर्व गर्न लायक रहेको उनको भनाई थियो । यस्तै फिल्मले आफूलाई निकै रोमाञ्चित बनाएको समेत बताए । बरिष्ठ पत्रकार रमण घिमिरेले फिल्म उधोगमा नसोचेको कथा आएकाले पचाउन गार्‍हो हुनसक्ने अवस्था आएमा निर्माण युनिटलाई नअत्तालिन आग्रह गरे । उनले निर्देशक थापाले जोखिम उठाएर फिल्म निर्माण गरेकाले उनको कामको खुलेर प्रशंशा गर्न भ्याए । कथा पैंचो लिन नपर्ने उदाहरण सुनगाभाले देखाएको भन्दै हाम्रै समाजमा घटेको घटनालाई सुवर्णले कलात्मक ढंगले प्रस्तुत गरेकोमा आफू निकै खुसी भएको घिमिरेले बताए । कार्यक्रममा निर्देशक छिरिङ रितार शेर्पा, रेन्छन योञ्जन लगायतले फिल्मको बारेमा चर्चा गरेका थिए । थुप्रै अर्न्तराष्ट्रिय फिल्म फेस्टिभलमा सहभागीता जनाईसकेको फिल्म सुनगाभाले समलिंगी महिलाको कथालाई उठान गरेको छ । दिया मास्के र निशा अधिकारी फिल्मका मुख्य पात्र हुन् । यो फिल्म अहिले देशभरका थुप्रै पर्दामा प्रदर्शनरत छ ।


No comments:

Leave a Reply