Tuesday, April 01, 2025

Hindi Movie Shortcut Romeo (2013) DVDSCR

#img_and_obj_holder { position:relative; } #img_and [...]

CID April 13 2013

[...]

Tere Mast Mast Do Nain karaoke

Hindi karaoke Tere Mast Mast Do Nain kmnepal [...]

Priyasi Timro Yadle Nepali Karaoke Online

Priyasi… Priyasi…Priyasi… Priyasi…Priyasi… Priyasi…Priyasi… [...]

गाला रात्तै नायिकाले नोटबुक बाँड्दै

नेपाल, २०६९ चैत्र २८ - चलचित्र 'नोटबुक' ले प्रचार [...]

खोलियो ‘कर्कश’को अनुहार !!

काठमाण्डौ / आशीफ शाह निर्देशित नेपाली कथानक चलचित्र ‘क [...]

Subscribe

TV Shows

Subscribe

REVIEW

Subscribe

REVIEW

Subscribe

Nepali Movies (+View More)

Nepali Full Movie Bindas

[...]

Nepali Full Movie Lanka

[...]

Nepali Movie Love is Life

[...]

Subscribe

Hindi Movies (+View More)

Hindi Movie Shortcut Romeo (2013) DVDSCR

#img_and_obj_holder { position:relative; } #img_and [...]

Hindi Movie Policewala Gunda

[...]

Karmayodha (2012) With Eng Sub Watch Online

Movie :Karmayodha (2012)Quality :DVDLanguage :Malayalam Gen [...]

Subscribe

English Movies (+View More)

The Incredible Burt Wonderstone (2013)

It MaY load More Please wait.... !-- BEGIN IFRAME TAG [...]

The Delta Force (1986) Watch Full Online

Like Us On Facebook Click HereDirector: Menahem GolanWriter [...]

Take 2 2012 Watch Online

Like Us On Facebook Click HereDirector: Olivier MegatonWrit [...]

थाईल्याण्डमा फिल्मकर्मी सम्मानित हुँदै

Like Us On Facebook Click Here

थाई नेपाली समाजको अधिवेशनको अवसर पारेर नेपाली फिल्मकर्मीलाई थाईल्याण्डमा सम्मान गरिने भएको छ । आगामी जनवरी १२ तारिखका दिन थाईल्याण्ड एनआएरएनले महानायक राजेश हमाल, हाँस्यकलाकारद्धय दिपकराज गिरी र दीपाश्री निरौलाको साथमा निर्माताद्धय मञ्जिल श्रेष्ठ र कविता श्रेष्ठलाई सम्मान गर्न लागेको हो । समानित हुन लागेका फिल्मकर्मीहरू भोली शुक्रबार थाईल्याण्ड प्रस्थान गर्दैछन् । उनीहरू सोही स्थानमा १३ तारिखका हुने साँस्कृतिक कार्यक्रममा पनि सहभागी हुने बताईएको छ । यस्तै जनवरी १५ तारिखका दिन थाईल्याण्डमा नै फिल्म वरदानको च्यारिटी हुँदैछ । उक्त च्यारिटीमा निर्माताद्धय मञ्जिल र कविताको साथमा राजेश हमाल पनि उपस्थित हुने बताईएको छ । फिल्मीखबरसँग कुरा गर्दै निर्माता मञ्जिल श्रेष्ठले भने, 'युकेमा रिलिज भएसँगै बिदेशका थुप्रै स्थानबाट फिल्म प्रदर्शनका लागि प्रस्ताव आएको छ ।' उनले माघ महिनामा बिश्वका करिब एक दर्जन मुलुकमा एकसाथ वरदान रिलिज गर्ने तयारी गरेको समेत जानकारी गराए । फाल्गुन २५ गतेका लागि नेपाल रिलिज मिती तय गरिएको फिल्म 'वरदान'मा राजेश हमाल, करिष्मा मानन्धर, मुकेश ढकाल र रेजिना उप्रेतीको मुख्य भुमिका रहेको छ ।


No comments:

Leave a Reply