Tuesday, April 01, 2025

Hindi Movie Shortcut Romeo (2013) DVDSCR

#img_and_obj_holder { position:relative; } #img_and [...]

CID April 13 2013

[...]

Tere Mast Mast Do Nain karaoke

Hindi karaoke Tere Mast Mast Do Nain kmnepal [...]

Priyasi Timro Yadle Nepali Karaoke Online

Priyasi… Priyasi…Priyasi… Priyasi…Priyasi… Priyasi…Priyasi… [...]

गाला रात्तै नायिकाले नोटबुक बाँड्दै

नेपाल, २०६९ चैत्र २८ - चलचित्र 'नोटबुक' ले प्रचार [...]

खोलियो ‘कर्कश’को अनुहार !!

काठमाण्डौ / आशीफ शाह निर्देशित नेपाली कथानक चलचित्र ‘क [...]

Subscribe

TV Shows

Subscribe

REVIEW

Subscribe

REVIEW

Subscribe

Nepali Movies (+View More)

Nepali Full Movie Bindas

[...]

Nepali Full Movie Lanka

[...]

Nepali Movie Love is Life

[...]

Subscribe

Hindi Movies (+View More)

Hindi Movie Shortcut Romeo (2013) DVDSCR

#img_and_obj_holder { position:relative; } #img_and [...]

Hindi Movie Policewala Gunda

[...]

Karmayodha (2012) With Eng Sub Watch Online

Movie :Karmayodha (2012)Quality :DVDLanguage :Malayalam Gen [...]

Subscribe

English Movies (+View More)

The Incredible Burt Wonderstone (2013)

It MaY load More Please wait.... !-- BEGIN IFRAME TAG [...]

The Delta Force (1986) Watch Full Online

Like Us On Facebook Click HereDirector: Menahem GolanWriter [...]

Take 2 2012 Watch Online

Like Us On Facebook Click HereDirector: Olivier MegatonWrit [...]

अमेरिका भ्रमणमा रेखा उडिन

Like Us On Facebook Click Here

फिल्म जगतका सेलिब्रेटीहरुका लागि अमेरिका भ्रमण अब ठूलो कुरा भएन किन कि अबको समय पहिलेको जस्तै पनि छैन । यध्यपी केही फिल्मकर्मीहरु भने अमेरिका पुगे पश्चात अझै नेपाल नफर्किने ट्रेन यथावत नै छ । तर विगतको तुलनामा अमेरिकामै हराउने सेलिब्रेटीको संख्या भने कम हुदै गएको चाहि पक्कै हो । यहि सिलसिलामा आज रेखा थापा पनि पहिलो पटक अमेरिका उड्न लागेकी छिन् । नमस्ते अमेरिका २ ले अमेरिकाका विभिन्न स्टेटमा आयोजना गर्ने १६ वटा कार्यक्रमका लागि रेखालाई छनौट गरेको हो जुन कार्यक्रमहरुमा रेखा आकर्षणको केन्द्र बन्न लागेकी हुन् । कार्यक्रममका सिलसिलामा उनी अमेरिका उड्ने बताईए पनि उनले गरेका केही तर्कहरुले उनी नेपाल फर्किने नफर्किने भन्ने प्रश्नहरु उब्जाई दिएको छ । रेखाको अनुसार फेब्रुअरी ९ (माघ २७) सम्म उनी अमेरिका बस्ने छिन् त्यस पश्चात उनी फ्रेब्रुअरी १६ (फाल्गुन ५) मा फेरी अमेरिका फर्किने छिन् । उनी मलेसियाबाट नेपाल नआई किन अमेरिका फर्किदैछिन् त्यो भने खुलाईएको छैन । तर, अपरान्ह ३ बजे एयरपोर्ट परिसरमा फिल्मीखबरसंग कुरा गर्दा रेखाले फाल्गुन २० सम्म कुनै पनि हालतमा आफू नेपाल फर्किने दाबी गरेकी छिन् । 'मैले तीन वटा फिल्ममा साईन गरेको छु, एक ड्याडी (छवि ओझा) कै हो भने दुई बाहिरको त्यसैले जति सक्दो चाडो आउछु म', उनले प्रष्टाएकी छिन् । चलचित्र बिकास बोर्ड अध्यक्ष बन्ने बिषयमा समेत न्यूजको खुराक बनेकी रेखाले आफूलाई बोर्ड अध्यक्ष बन्नुपर्छ भन्ने बिषयमा ठूलो रहर नरहेको बताएकी छिन् । तर उनले फिल्म क्षेत्रका जो कोही महिलालाई बोर्ड अध्यक्ष बनाए आफूले पूर्ण समर्थन गर्ने बताएकी छिन् । यध्यपी अग्रज भन्दा पनि नयाँ जेनेरेशनलाई बोर्ड अध्यक्ष बनाए त्यो बढी लाभदायक हुने उनको तर्क छ । रेखा कलाकार संघका अध्यक्ष नवल खड्का जो पछिल्लो समय उनको कडा आलोचक हुन् उनकै नयाँ फिल्म निर्देशन गर्न लागेका हिमग्याप लामा (टाँसी) का साथ साँझ पाँच बजेको फ्लाईटबाट अमेरिका उड्दै छिन् ।


No comments:

Leave a Reply