Latest Posts :

More Latest Post >>

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

के राष्ट्रपतिले पहल गर्दैमा भुटान फर्काउला त ?

बेलडाँगी ।
भुटानी शरणार्थी ज्येष्ठ नगारिक स्वदेश फिर्ती समितिले शरणार्थीहरूको स्वदेश फिर्तीको लागि पहल गरिदिन राष्ट्रपति रामवरण यादवसँग आग्रह गरेको छ ।
समितिले विहीबार एक पत्र पठाइ राष्ट्रपतिसँग त्यस्तो आग्रह गरेको हो ।
समितिका संयोजक हर्कजङ्ग सुब्बा र सह संयोजक सन्तवीर घलेद्वारा हस्ताक्षरित पत्रमा पुनर्बासमा जान नचाहने शरणार्थीहरू स्वदेश फिर्तीको पक्षमा रहेकाले उनीहरूको स्वदेश फिर्तीको अधिकारका लागि भारत सरकारसँग कुटनैतिक पहल गरिदिन राष्ट्रपति यादबसँग अनुरोध गरिएको छ ।
पत्रमा पुनर्बास प्रकृयासँगै घरफिर्ती मुद्दालाई समेत अगाडी बढाउनु पर्ने भन्दै उनीहरूका लागि भुटान र नेपाल सरकारबीच कुटनैतिक वार्ता गरी भुटान लैजाने वातावरण बनाउन आग्रह गरिएको छ ।
#पुर्बेलिटाईम्सबाट 


No comments:

Leave a Reply