Latest Posts :

More Latest Post >>

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

बालकको दराजमा सात वटा सर्प

Like Us On Facebook Click Here
पौष ७ । क्वीन्सलैड राज्यमा एक तीन वर्षीय बालक कायल कमिंसले आफ्नो दराजमा सात वटा सर्प भेटेका छन् । केही दिन अगाडी उनले आफ्नो घर नजिकै अण्डाहरु भेटाएका थिए । भेटाएको ती अण्डाहरुलाई बालकले प्लाष्टिकको डब्बामा राखी दराजमा सुरक्षित राखेका थिए । बालकलाइ थाहा थिएन की त्यो अण्डा सर्पको हो र त्यसबाट सर्प निस्कन्छ भनेर । केही दिनपछि बालकको आमाले जब दराज खोलिन् त्यहाँ सात वटा इस्ट ब्राउन नवजात सर्प भेटाइन् ।


No comments:

Leave a Reply