Latest Posts :

More Latest Post >>

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

अमिर खानले गरे लिङ्ग परिवर्तन !!!

ठूलोपर्दा डटकम/बलिउडका स्टार नायक अमिर खान आफ्नो लिङ्ग परिवर्तन गरेर युवती बनेका छन् । पछिल्लो समय नेपालमा समेत लिङ्ग परिवर्तनको क्रम भित्रिदै गर्दा बलिउडका लोकप्रिय नायक खान पनि लिङ्ग परिवर्तन गर्नेको सुचीमा परेका हुन् , तर एकछिन पर्खिनुस् त , तपाईँ अमिर खानले साँच्चिकै आफ्नो लिङ्ग परिवर्तन गरेछन् भन्ने सोच्नु भएको होला, उनले गरेको यो लिङ्ग परिवर्तन भने उनको (बास्तविक जीवनमा) ‘रियल लाइफ’मा नभई केवल ‘रिल लाइफ’ मा मात्र हो । नायक अमिर खानले भारतीय टेलिभिजन च्यानलमा प्रसारण गर्ने एक नयाँ विज्ञापनमा महिलाको भुमिकामा देखिनको लागी यस्तो गरेका हुन । केहि दिन पछाडीबाट प्रसारणमा आउन लागेको सो विज्ञापनमा अमिर “सोनिया” नाम गरेकी युवतीको भूमिकामा हुनेछन् । मेकअप आर्टिस्टले अमिरलाई युवती बनाउन घण्टौं मेहनत गर्नुपरेको बताइएको छ ।
तल िभडियो हेर्नुहोस 


No comments:

Leave a Reply