Latest Posts :

More Latest Post >>

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

चिडियाखानाको पोथी चिम्पाञ्जीलाई ब्लु फिल्मको लत

Like Us On Facebook Click Here
युवायुवतीलाई पोर्न सामाग्री हेर्ने लत बस्ने गरेको कुरा त सुनिएकै हो । तर हुँदाहुँदा बाँदरलाई समेत ब्लु फिल्म हेर्ने बानी बसेको खबर सुन्नुपरेको छ । हो, स्पेनको एक चिडियाखानामा रहेको गिना नामको चिम्पाञ्जीलाई टेलिभिजनमा ब्लु फिल्म तथा अन्य पोर्न सामाग्री हेर्ने लत बसिसकेको छ । सेभिली चिडियाखानाको उक्त पोथी चिम्पाञ्जी चिडियाघरमा राखिएको टेलिभिजनमा पोर्न सामाग्री प्रशारण हुने टेलिभिजन च्यानल हेर्न मन पराउँछ । अझ अचम्मको कुरा त के भने उसको नजिकै रिमोट राखिदियो भने चिम्पाञ्जीले आफै रिमोट चलाएर पोर्न च्यानल टयुन गरेर मज्जाले हेर्नेगर्छ । चिडियाघरको त्यस चिम्पाञ्जी मानिसको अश्लील सामाग्री हेर्ने लतमा फसेको कुरा एकजना बाँदरविज्ञ पाब्लो हेरेओसले पत्ता लगाएका हुन् । चिडियाखानाको आफ्नो अध्ययनका क्रममा उनले त्यहाँ रहेका जिवजन्तुहरुको आनीबानीको सर्भे गरेका थिए । त्यसक्रममा उनले गिना चिम्पाञ्जीको बानी व्यहोरा देखेर तिनछक परे । त्यो पोथी चिम्पाञ्जी त्यसरी अश्लीलताको पारखी छ भन्ने कुरा आफुले कल्पना सम्म नगरेको उनी बताउँछन् । चिम्पाञ्जीमा स्वभावतः यौन इच्छा हुने र त्यो लगभग मानिसकै सँग मिल्ने भन्दै उनले चिडियाखानाको पिञ्जडामा एक्लै थुनिएर बसेको उक्त चिम्पाञ्जीले यौनको भोक मेटाउन पोर्न सामाग्री हेर्न मन गर्ने गरको ठहर गरे । उसलाई यौनेच्छा पूर्तिका लागि विभिन्न खेलौनाहरु लगायतका सामाग्री दिनुपर्ने उनको सुझाव छ । यसैबीच गिनाको चाहनालाई मध्यनजर गरी उसको रातलाई रंगीन बनाउन चिडियाखानाका अधिकारीहरुले उक्त चिम्पाञ्जी राखिएको कोठामा टेलिभिजन जडान गरिदिने निर्णय गरे । चिम्पाञ्जीले मात्र हेर्न सक्ने गरी उक्त कोठामा टेलिभिजन जडान गरियो र रिमोट कन्टोल पनि कोठामै राखियो । गिनालाई पनि मज्जै भयो रातको समयमा आफैले रिमोट चलाएर च्यानल चेन्ज गर्दै टिभीमा पोर्न च्यानल खोलेर आनन्दका साथ अश्लील दृश्यहरु हेर्न पाएको छ ।


No comments:

Leave a Reply